Home» City Life »Updates

चुनाव सामग्री प्रदर्शनी भोलिदेखि


तपाइँलाई चुनावले कत्तिको आकर्षण गर्छ ? अथवा आउँदो संविधानसभाको निर्वाचनका बारेमा कत्तिको चासो राख्नु हुन्छ ? अथवा नेपालको पहिलो आम निर्वाचनसम्बन्धी तपाइँमा निकै जिज्ञासा हुनुपर्छ, त्यस्तो छ ? छ भने आउनुहोस्, यलमाया केन्द्रमा ११ गते । जहाँ नेपालको पहिलो आम निर्वाचनदेखि पछिल्लो माघमा राजा ज्ञानेन्द्रद्वारा सम्पन्न निर्वाचनसम्मका निर्वाचन सामग्रीको प्रदर्शनी चलाइने भएको छ ।

नेपालमा संविधानसभा निर्वाचनको प्रसङ्ग चलिरहँदा मदन पुस्तकालय पाटनढोकाले यो प्रदर्शनीको आयोजना गर्ने भएको हो । राष्ट्रिय निर्वाचन प्रचार सामग्री प्रदर्शनीलाई प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले उद्घाटन गर्ने भएका छन् ।

यो प्रदर्शनीले आउँदो मङ्सीरमा आयोजन हुन लागिरहेको संविधानसभाका बारेमा चासो बढाउन मद्दत पुग्ने मदन पुस्तकालयले आशा राखेको छ । पाटनढोकाको यलमाया केन्द्रमा ११ गतेदेखि १३ गतेसम्म चल्ने यो प्रदर्शनीमा तपाइँ पनि आउन भ्याउनु होला नि, होइन ?

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Updates
Related Tags:
संविधानसभा crisis अनुभव awards पेट्रोल सेलेब्रिटी streets हल्ला hi-life festival माओवादी मोबाईल समलिङगी events celebrity
Browse Tags in Other Group
 
 
Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह समुद्रपार विचार नेपाली तारा गीतकार सङ्गीतकार तातोपीरो भिडन्त
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: