Home» Around the World »Weird and Interesting

रक्स्याहाको झ्वाँक


जाँडको सूरमा सुद्धि हराएका एक टीनएजर जर्मनले गाडीलाई नियन्त्रण गर्न नसक्दा उनले कुखुराको खोरमा आफ्नो गाडीलाई जोत्न पुगेका छन् । उनको गाडी खोरमा त जोतियो, सँगैमा तीन सय चल्लाको ज्यानमा सित्तैमा गएको छ ।

"आफ्नै आँखा अघिल्तिर काल आएको देखेपछि चल्लाहरु यता उता दौडिन थाले र धेरैजसो चाहिँ पर्खालबाट हाम्फाल्ने प्रयास गर्दा त्यहीँ गाडी जोतिन पुगेको अध्ययनले देखिएको छ", घटनास्थलको विवरण सुनाउँदै प्रवक्ताले रोयर्टस समाचारसँग भने- "बाँकी केही चल्लाको मृत्यु चाहिँ 'हर्ट अट्याक' का कारण भएको छ ।"

जर्मनीको पश्चिमी शहर क्यासेलका स्थायी बासिन्दा नाम नखुलाइएका यी १७ वषर्ीय युवाले गाडी ठोक्काइसकेपछि बिहानसम्म चल्ला रुँघेर बसेका थिए । पछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

एक हजारभन्दा बढी चल्लालाई खाँदखुँद पारेर राखिएको स्थानमा बचेखुचेका चल्ला चाहिँ ठाउँ छाडेर कतै नगएको समाचारमा जनाइएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
फट्याइँ हलिउड मूर्ख्याइँ मुद्दा मामिला उदारता गुगल भव्यता परिस्थिति उपाय इन्टरनेट प्रविधि बलिउड विज्ञापन कीर्तिमान सुन्दरी जनावर सेलेब्रिटी उदेकलाग्दो नग्नता श्रीमानश्रीमती
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: