Home» Music

अब मज्जाले कर्न्र्सट सुन्नुस्

राजधानीको पुरानो साउण्ड सिस्टम भाडामा दिने कम्पनी नेपा-सःले ध्वनिमा नेपालकै सबैभन्दा नवीनतम् प्रविधि भित्र्याएको छ । राजधानीमा आइतबार एउटा कार्यक्रमको आयोजन गरी उक्त ध्वनि प्रवधिको उद्घाटन गरिएको थियो ।

टासो नामक अत्यन्त व्यवसायिक ध्वनि उत्पादनहरुमध्ये लाइन अरे स्पिकरहरु, लङ थ्रो स्पिकरहरु नेपा-सःले नेपाल भित्र्याएको हो ।

पछिल्लो समयमा कर्न्र्सट, डान्स र डिस्कोजस्ता कार्यक्रमहरु नेपालमा लोकप्रिय मात्र बनेका छैनन्, एउटा संस्कृतिको रुपमा हुर्किँदै गइरहेको छ । यस्तो अवस्थामा राम्रो ध्वनि प्रणालीको ज्यादै आवश्यक देखिएको बेला नेपा-सःले यो भित्र्याएर धेरै कार्यक्रम आयोजकहरुलाई ढुक्क बनाएको छ ।

यी सामग्रीको प्रदर्शनका अवसरमा किड सोल ब्याण्डको सानो आवाज एल्बम पनि रिलिज गरिएको  थियो । एल्बमलाई सम्झना अडियो भिडियोले बजारमा ल्याएको छ ।

 
Click Here To Read Previously Posted Article             
 
More on Music
Related Tags:
कन्सर्ट रिलिज क्या बात ! लुकेका कुरा प्रेम र विवाह गायिका कीर्तिमान रुचि तातोपीरो उपलब्धि सङ्गीतकार गायक नेपाली तारा गीतकार पेज थ्री भिडन्त हल्ला विचार विवाद बजारमा
Browse Tags in Other Group
 
 
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,