 |
Home» Music |
अब मज्जाले कर्न्र्सट सुन्नुस्
राजधानीको पुरानो साउण्ड सिस्टम भाडामा दिने कम्पनी नेपा-सःले ध्वनिमा नेपालकै सबैभन्दा नवीनतम् प्रविधि भित्र्याएको छ । राजधानीमा आइतबार एउटा कार्यक्रमको आयोजन गरी उक्त ध्वनि प्रवधिको उद्घाटन गरिएको थियो ।
टासो नामक अत्यन्त व्यवसायिक ध्वनि उत्पादनहरुमध्ये लाइन अरे स्पिकरहरु, लङ थ्रो स्पिकरहरु नेपा-सःले नेपाल भित्र्याएको हो ।
पछिल्लो समयमा कर्न्र्सट, डान्स र डिस्कोजस्ता कार्यक्रमहरु नेपालमा लोकप्रिय मात्र बनेका छैनन्, एउटा संस्कृतिको रुपमा हुर्किँदै गइरहेको छ । यस्तो अवस्थामा राम्रो ध्वनि प्रणालीको ज्यादै आवश्यक देखिएको बेला नेपा-सःले यो भित्र्याएर धेरै कार्यक्रम आयोजकहरुलाई ढुक्क बनाएको छ ।
यी सामग्रीको प्रदर्शनका अवसरमा किड सोल ब्याण्डको सानो आवाज एल्बम पनि रिलिज गरिएको थियो । एल्बमलाई सम्झना अडियो भिडियोले बजारमा ल्याएको छ ।
| |
|
|
|
|
|
|
|
|
|
Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers |
Browse all Tags in Group |
Tag groups:
cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office, |
|
|
|
|
| | | |