Home» Music »Feature

अर्को एल्बमको विमोचन

त्यसो त राजधानीमा हरेक साता कम्तीमा दुइ गीति एल्बम विमोचन भइरहेकै हुन्छन् । गएको शुक्रबार पनि एउटा गीति एल्बमको विमोचन गरियो । एल्बम 'क्रेजी ह्याट'लाई सञ्चारकर्मीद्वय भरत शाक्य र सहेन्द्र श्रेष्ठले सार्वजनिक गरेका थिए ।

सम्भावनायुक्त नयाँ गायकको जहिले पनि खाँचो हुन्छ । नेपाली सङ्गीत उद्योगमा प्रतिभा पलायन तीव्र गतिमा भइरहेको अवस्थामा प्रतिभासम्पन्न नयाँ गायकको प्रवेशलाई सकारात्मक रुपमा लिनुपर्ने हुन्छ । सुनील सिंह ठकुरी त्यस्तै नाममध्ये एक हुन पुगेका छन् ।

कार्यक्रममा सुनीलले आफूले नै निर्देशन गरेको 'छोडिदेऊ मेरो साथ...' म्युजिक भिडियो पनि प्रदर्शन गरिएको थियो भने कार्यक्रमलाई रोचक बनाउन उनले गीत गाए । साथमा उनलाई म्युजिक भिडियोमा अभिनय गरेका मोडलहरुले नाचेर सघाएका पनि थिए ।















 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
रिलिज गायक लुकेका कुरा क्या बात ! कीर्तिमान रुचि तातोपीरो प्रेम र विवाह गायिका नेपाली तारा सङ्गीतकार कन्सर्ट उपलब्धि हल्ला ट्रयाक बाहिर भिडन्त गीतकार पेज थ्री समुद्रपार अवार्ड
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read