Home» Around the World »Weird and Interesting

इफेलको सिंढी बिक्रीमा

एक जना डच नागरिकले इफेल टावरको सिंढीलाई एक लाख सात हजार पाउण्डमा किनेर आफ्नो बनाएका छन् । त्यसो त यो सिंढी यति खिइसकेको छ कि तर इरिक कुर्भसलाई खिया लागेर ग्रस्त भएको यो सिंढी नकिनी भएन ।

डच बास्केटबल टिमका अध्यक्षसमेत रहेका उनलाई स्थानीय आईटीएन च्यानलले एफिल टावरको मालिक बन्न पाएकोमा मख्ख परेका छन् ।

तर खिया लागिसकेको यो सिंढीलाई उनले के गर्नेछन् भन्ने चाहिँ केही बताएका छैनन् । भन्छन्- "अहिले त म यसबारे तपाइँलाई केही बताउँदिनँ, तर के कुरा पक्का छ भने म यसलाई यस्तो ठाउँमा राख्ने छु, जसलाई हेरेर मान्छेहरु दङ्ग चाहिँ अवश्य पर्नेछन् ।"

हुन पनि यो सिंढी इफेल टावरको ओर्जिनल सिंढी हो । सन् १८८९ मा निर्माण भएको यो सिंढीले त्यस बखत यसले दोस्रो र तेस्रो तलालाई जोड्ने काम गर्दथ्यो ।

सन् १९८३ मा सिंढीको ठाउँमा विद्युतीय सिंढी (एलिभेटर) जडान गरिएपछि यी सिंढीहरुलाई हटाइएको थियो । हटाइएका सिंढीहरुमध्ये अधिकांश बिक्री भइसकेका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
यस्तो पनि ! माया सुन्दरी सेलेब्रिटी गुगल भव्यता इन्टरनेट नग्नता बलिउड मूर्ख्याइँ श्रीमानश्रीमती मुद्दा मामिला विज्ञापन कीर्तिमान फट्याइँ परिस्थिति हलिउड उदेकलाग्दो उदारता उपाय
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल