Home» Around the World »Weird and Interesting

सुन्दरताले मान्छेलाई बेवकूफ बनाउँछ



आँखै खाने महिलाहरुको सुन्दरताले जस्तै मै हुँ भन्ने चलाख पुरुष पनि बेवकूफ बन्न सक्ने र महिलाले चाहे भने एकै छिनमा पट्याइदिन सक्ने एउटा अध्ययनबाट थाहा भएको छ ।

डेल टेलिग्राफ नामक प्रख्यात पत्रिकाले छापेको एक अध्ययन अनुसार सुन्दर महिलालाई देख्ने बित्तिकै धेरै पुरुषहरुको ध्यान धेरैबेरसम्म तिनकै बारेमा केन्द्रित हुने गरेको र कामको उत्पादकत्व घट्ने गरेको पत्ता लागेको छ ।

अध्ययनमा संलग्न कामकाजी पुरुषहरुलाई ज्यादै सुन्दर महिलाहरुको फोटो देखाइएका बेला उनीहरुको कामको प्रदर्शन पहिलेजस्तो चुस्त नरहेको र निकै खराब परिणाम समेत निस्केको पत्ता लागेको थियो ।

युनिभर्सिटी अफ पेरिस एक्स-नान्तेरेले गरेको यस अध्ययनपछि सोसियल साइकलजीका प्राध्यापक थिएरी मेयरले भने- "यसले प्रमाणित गर्छ कि सुन्दर महिलालाई एक्कासि भेट्ने बित्तिकैको व्यवहार र त्यसपछिको व्यवहारमा तात्विक भिन्नता देखिएकाले यसबाट प्रमाणित हुन्छ कि सुन्दर महिलाका कारण मान्छे मूर्ख र बेवकूफ बन्छ ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
उदेकलाग्दो माया बलिउड सेलेब्रिटी सुन्दरी गुगल मूर्ख्याइँ भव्यता विज्ञापन मुद्दा मामिला इन्टरनेट नग्नता उपाय परिस्थिति कीर्तिमान श्रीमानश्रीमती फट्याइँ हलिउड प्रविधि यस्तो पनि !
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,