Home» Television »Feature

सरोजका बद्लिएका दिन


सरोज केसीलाई कसले चिन्दैन, यदि मनोरञ्जन उद्योगमा रुचि लिनु हुन्न भने मात्र !
यिनै सरोज जसले च्यानल नेपालमा हेल्लो भन्ने कार्यक्रम वर्षौँ चलाए, नेपाल टेलिभिजनमा परिचय जस्तो प्रख्यात श्रृंखलामा आफ्नो क्षमता देखाए । अहिले उनी समाचारको चर्चामा चाहिँ नयाँ चलचित्रमा नायकको भूमिकालाई लिएर शुरु भएको छ ।

अहिले उनी एक साथ दुइ प्रोजेक्टमा व्यस्त भएका छन् । एउटा चाहिँ नेपाल टेलिभिजनका लागि श्रृंखला रहेको छ भने अर्को चाहिँ कथानक चलचित्रमा ।
रमेश पोखरेलद्वारा निर्देशित विजेताका लागि उनी मुख्य भूमिकामा छानिएका छन् । यस चलचित्रको बिहीबार १०:२५ मा शुभमुहूर्त सम्पन्न भएको छ । फागुन १ देखि नारायणघाटबाट यस चलचित्रको छायाँकन हुने बताइएको छ ।
द्वन्द्वपूर्ण प्रेम कथामा आधारित चलचित्र रहने चलचित्रका नायक सरोज केसीले इनशाडटकमलाई जानकारी गराएका छन् ।

 
Click Here To Read Previously Posted Article             
 
More on Feature
Browse Tags in Other Group
 
 
Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email: