Home» Cinema

चलचित्र पत्रकार संघको चुनाव सम्पन्न

- रेखा ओझा


चलचित्र पत्रकारहरुको छाता संगठन चलचित्र पत्रकार संघको चौथो महाधिवेशन शान्तिप्रियको अध्यक्षतामा १३ सदस्यीय कार्यसमितिलाई निर्वाचित गर्दै सम्पन्न भएको छ ।
 
उपाध्यक्षमा दयाराम पाण्डे र डब्बु क्षेत्री, महासचिवमा विनोद अर्याल, कोषाध्यक्षमा निराजन भण्डारी र सचिवमा आरडी श्रृङ्खला निर्वाचित भएका छन् भने सदस्यहरुमा उत्तम गौडेल, फडिन्द्र के.सी, अशोक प्यासी र्राई, लक्ष्मण सुवेदी, श्याम तण्डुकार, जयन मानन्धर तथा ऋषिराम कट्टेल निर्वाचित भएका छन् ।

निर्वाचित कार्यसमितिलाई निर्वाचन आयुक्त लक्ष्मीनाथ शर्माले शपथ गराउनु भएको छ । यो कार्य समितिको कार्य काल तीन वर्षो हुनेछ ।

यसैगरी, महाधिवेशन प्रतिनिधिका रुपमा भरत शाक्य, सविन शाक्य, अनन्त वाग्ले, दर्ीघजीवी पोख्रेल, ध्रुव लम्साल, सन्तोष रिमाल, राजेश खनाल, श्याम स्मृत, नवराज लम्साल, विजयरत्न तुलाधरलाई रुपमा चयन गरिएको छ ।

 

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Cinema
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country