Home» Around the World »Weird and Interesting

हराएको बिरालो वेबक्यामबाट देखियो

अमेरिकाको कर्नवाल निवासी ३० वर्षीया एबी रेन्डेलले गएको अक्टोबर महिनामा आफ्नो प्यारो बिरालो हराइन् । घरैबाट हराएको यो घरेलु जेरी नामक बिरालो सात महिनापछि फेला परेको छ ।

उनी पेल्पेरो गाउँ जाँदै गर्दा बीच बाटोबाट यो बिरालो हराएको थियो ।

त्यसपछि उनले बिरालोको सम्झनामा आफू गुज्रिएका हरेक ठाउँमा पोष्टर टाँसिन् र स्थानीय वेबसाइट पोल्परोडटओआरजीमा सूचना पनि टाँस गरिन् ।

बिरालो हराएको सात महिनासम्म पनि कुनै खबर नपाएकी उनले त्यसपछि चाहिँ खोज्न नै छाडिदिइसकेकी थिइन् ।

अकस्मात उनले इण्डियाना राज्यका देब विल्ग्सले गएको महिना इमेल लेखे । देबले वेब क्याममा जेरीजस्तै फोटो देखे, जुन बिरालो इन्टरनेटमा लेखिएझैँ आकारप्रकारको र ठीक उही समयदेखि त्यहाँ बसिरहेको थियो । देबको होटलमा चूपचाप बसिरहेको अवस्थामा उनले निकै पटक यो बिरालो कसको रहेछ भनेर वरिपरि खोजखबर पनि गरिहेरेका थिए ।

एबीले भनिन्- "यो खबरलाई मैले पत्याउनु कि नपत्याउनुझैँ पो भयो त !"

अहिले उनले आफ्नो प्यारो जेरीलाई फेला पारिसकेकी छिन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
इन्टरनेट प्रविधि जनावर सुन्दरी बलिउड माया सेलेब्रिटी श्रीमानश्रीमती परिस्थिति फट्याइँ मुद्दा मामिला नग्नता उदारता मूर्ख्याइँ विज्ञापन भव्यता गुगल हलिउड सेक्स उदेकलाग्दो
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read