Home» Around the World »Weird and Interesting

जागीर मलाई

 

 

 

 

 

 

 

 

 

यसलाई तपाइँ विज्ञापनको नयाँ तरिका भन्न सक्नु हुन्छ र यसलाई रमाइलो मानेर स्वीकार गर्न पनि सक्नु हुन्छ अनि अस्वीकार पनि गर्न सक्नु हुन्छ ।

न्यूयोर्कका एक व्यक्ति अहिले आफू बेरोजगार हुनु पर्दाको पीडा ओकलिरहेका छन् । बैंकका पूर्व जागीरे उनले आफ्नो ढाडमा "मास्टर इन आइटी ग्य्राजुएट भाडामा" शीर्षकको एउटा विज्ञापन आफ्नै ढाडमा राखेर जागीर खोजिरहेका छन् ।

बेरोजगार फाइनान्सियल इञ्जिनियर जोशुवा पर्स्र्कीले यो ढाडे निवेदन लिएर त्यसबखत न्यूयोर्कका होटलतिर निस्कन्छन्, जब घगडान रोजगारदाताहरुको लस्कर खाजा खान निस्कने समय हुने गर्दछ ।

गएको सोमबार र मंगलबार उनले आफूलाई न्यूयोर्कका फिफ्टीथ स्ट्रीट र पार्क एभेन्यूमा आफूलाई विज्ञापनको तौरमा उभ्याएका थिए ।

छ महिनाअघि उनले आफ्नो जागीरबाट बिदाई पाएका थिए । उनी इन्भेस्टमेन्ट बैंकमा कन्सल्टेन्टका रुपमा काम गरिरहेका थिए ।

उनकी श्रीमती र पाँच सन्तान आफूहरुलाई न्यूयोर्कको भोकबाट बचाउन नेब्रास्कातिर लागेका छन् भने जोशुवा चाहिँ न्यूयोर्कमै कुनै काम पाइएला कि भनेर कुरेर बसिरहेको एपी समाचारमा जनाइएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
विज्ञापन हलिउड मूर्ख्याइँ मुद्दा मामिला गुगल उदारता भव्यता परिस्थिति इन्टरनेट उपाय प्रविधि बलिउड कीर्तिमान सुन्दरी फट्याइँ जनावर सेलेब्रिटी उदेकलाग्दो नग्नता श्रीमानश्रीमती
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी फट्याइँ उदारता इन्टरनेट मूर्ख्याइँ
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: