Home» Around the World »Weird and Interesting

१५ वर्षपछिको उपहार

एउटा क्यानेडेली जोडीले एउटा रेष्टुराँको उपहार पाउन १५ वर्ष कुर्नु पर्‍यो । तर यो ढिलासुस्ती रेष्टुराँको कारणले भएको चाहिँ होइन ।

रमाइलो कुरा के छ भने सन् १९९३ मा निक्कीज रेष्टुराँले आफ्नो ओपनिङको अवसर पारेर बबाल उद्घाटन गरेको थियो । जसमा एक जोडीलाई सित्तैमा डिनर खुवाइने कुपन पनि राखिएको थियो । तर त्यो कुपन चाहिँ ठूल्ठूला बेलुनमा पोको पारेर बेलुनसँगै बाँधिएको थियो ।

अनि यो बेलुन उड्दै अमेरिकाबाट बोर्डर नाघ्दै ओन्टारियो पुग्यो । यो क्यानडाको दक्षिणमा पर्दछ ।

अब यो कुपन फेला पारे, मार्गरेट र केन साभोरीले । बेलुन उडाएको दशकपछि कुपन लिएर रेष्टुराँमा झुल्किएका मार्गरेट र केनलाई रित्तो हात फर्काउने त सवालै थिएन ! त्यसैले गएको मंगलबार रेष्टुराँ सञ्चालक निक अगस्टिनोसले तिनलाई मज्जाले सेवा गरेर फिर्ता पठाइदिए ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
विज्ञापन हलिउड मूर्ख्याइँ मुद्दा मामिला उदारता गुगल भव्यता परिस्थिति उपाय इन्टरनेट बलिउड प्रविधि कीर्तिमान सुन्दरी जनावर फट्याइँ सेलेब्रिटी उदेकलाग्दो नग्नता श्रीमानश्रीमती
Browse Tags in Other Group
 
 
Tags in Misc
Books Home
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: