Home» Around the World »Weird and Interesting

जलपरीलाई लुगा

बेलायतको एउटा ठूलो अक्वेरियमका मालिकहरुले पानीभित्र राखिएकी नग्न जलपरीलाई लुगा लगाइदिने निर्ण्र्ाागरेका छन् । यसको मूल कारण चाहिँ, ती जलपरीको अनुहारको सौर्न्दर्यभन्दा पनि तिनका ठूला र खुला स्तनले अरुको ध्यान बढी नै आकषिर्त गर्न थालेको गुनासो आउन थाल्यो ।



सी लाइफ चेसिङटनका कामदारहरुले भने- "यहाँ पाउने प्रायः भर्खरका तरुनाहरुले यो अक्वेरियमको अन्डरवाटर टनेलभित्र छिर्दा तिनलाई मात्र चिहाइचिहाई हर्ेन थाले । उनीहरुले यहाँका माछा र अन्य जीवजन्तुभन्दा पनि जलपरीको मर्ूर्तिलाई बढी ध्यानपर्ूवक हर्ेन थाले किनकि ती जलपरी नाङ्गी थिइन् र तिनका स्तन अलि बढी नै ठूला थिए ।"

ती जलपरीको सौर्न्दर्यलाई ढाक्नका लागि उनलाई लुगा लगाइदिने निर्ण्र्ााभएको बताइएको छ । उनको खुला स्तनलाई पौडी खेल्दा लगाइने बिकनीले छोपिएको छ ।

अक्वेरियमका म्यानेजर जस्टिन लकरले भने- "हामीले नग्न जलपरीलाई उति महत्व दिएका थिएनौँ किनभने हामीलाई हाम्रो अक्वारियममा ती जलपरीभन्दा पनि माछा र अन्य जलचर महत्वका छन् भन्ने लाग्थ्यो । तर जब केही गुनासाहरु आउन थाले, हामीले पनि युवाहरुले कति समय ती जलपरीलाई हर्ेछन् भनेको त यहाँ छिरेको आधाभन्दा बढी समय तिनलाई नै घुरेर बस्दा रहेछन् । त्यसैले हामीले तिलाई लुगा लगाइदिने निर्ण्र्ाागर्‍यौँ । यसो गर्दा जलपरीको लाज पनि छोपियो, केटाहरुको र्‍याल पनि चुहिन छाड्यो ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in Relationship
sex dating divorce cheating kissing marriage honeymoon friends tips gifts breakup infidelity parties know women attracting girls know men attracting guys flirting love personal valentine's day ex-love occassion fun read memories Family
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,