Home» Around the World »Weird and Interesting

केन्यामा फोन आतङ्क

केन्यामा अहिले मोबाइल फोन आतङ्क चरम सीमामा पुगेको छ । कुनै विशेष नम्बरबाट आएको नम्बर उठाएको खण्डमा मान्छेको ज्यान तत्काल जाने हल्लाले मोबाइल प्रयोगकर्ताहरुमा आतङ्क छाएको छ ।



एएफपीले जनाएअनुसार, गएको दर्ुइ साताभन्दा बढी समयदेखि एउटा टेक्स्ट म्यासेज बढ्ने बित्तिकै मर्नेहरुको संख्या २७ पुगेको छ । मर्नेहरु सबैको मस्तिष्क पक्षघात भएको जनाइएको छ । शुरुमा एउटा एसएमएस आउने र त्यो एसएमएस पठाइएको ठाउँबाट आएको फोन उठाएको खण्डमा फोन उठाउने व्यक्तिको मृत्यु हुने लक्षण देखिएको समाचारमा जनाइएको छ ।

एसएमएसको भाका चाहिँ यस्तो हुने गरेको छ- "कृपया तपाईंका साथी र परिवारजनलाई सूचित गर्नुहोस्, ज्यादै जरुरी छ ।"

यता केन्याको कम्युनिकेशन कमिशनले चाहिँ यस्तो एसएमएस पठाउने काम चाहिँ कुनै बदमासहरुले गरेको हुनसक्ने र यसबाट आतङ्क फैलाई समाजमा अस्थिरता फैलाउने उद्देश्य रहेको हुनसक्ने बताएको छ ।

केन्याको सबैभन्दा ठूलो मोबाइलका प्रमुख कार्यकारी अधिकृत माइकल जोसेफले चाहिँ अप्रिmकी जनतामा भएको रुढिवादी विश्वासलाई मोबाइलमार्फ् प्रयोगर् गर्न खोजिएको हुनसक्ने बताएका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी फट्याइँ उदारता इन्टरनेट मूर्ख्याइँ
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,