Home» Around the World »Weird and Interesting

सहायक चालक व्यस्त हुँदा...

कहिलेकाहीँ प्लेन चढ्नेहरु यति अत्तालिनुपर्ने स्थिति आउँछ कि के भन्ने - यस्तै घटना हालै दर्ुबईमा घट्न पुग्यो । दर्ुबईको एयरपोर्टबाट भारतको पुणे उडिरहेको प्लेन आकाशमा नै उँधोमुन्टो लाएर र्झन थालेपछि नअत्तालिएर पनि के गर्नु !



कारण के परेछ भने, आरामले उडिरहेको प्लेनलाई सह-चालकलाई हर्ेर्दै गर्नु है भनेर मुख्य चालक केहीबेर शौचालय छिरेछन् । मुख्य चालक नभएको बेलामा उड्ने तयारीमा रहेको प्लेनको सिट मिलाउनु पर्‍यो भनेर सह-चालक सिट मिलाउन थाले । तर यसो गर्दा कुनै एउटा बटम थिचिन पुग्यो । जसले गर्दा प्लेन उड्न होइन पछाडि र्झन थाल्यो ।

अगाडि नहिँडी प्लेन पछाडि करिब २ हजार मिटर तलसम्म र्झन पुग्यो । भर्खरै प्लेन उडाउन सुरु गरेका सहचालकले जब प्लेन र्झन थालेको चाल पाए, ती २५ वर्षो चालकको सातो नै गयो । के भन्ने, कसलाई भन्ने - कसरी रोक्ने होला !

न त ककपिटको ढोका नै खुल्छ न त भित्रबाट कुनै आवाज नै आउँछ । यस्तो बेलामा बोइङ ७३७ मा रहेको आकस्मिक बटम र कोड थिचेपछि मात्र ककपिटको ढोका खुल्यो ।

आकस्मिक साइरन बज्न थालेपछि हतार हतार ३९ वर्षो ककपिटमा आइपुगे र सोधे, 'यो के गर्‍यौ तिमीले -'

प्लेन झन्नै उनार भएर तल मुन्टिएको ! यस्तो बेलामा प्लेनमा भएका यात्रुहरु चिच्याउन र रुन थाल्नु स्वाभाविक नै हो ।

पछि मुख्य चालकले अन्यलाई सम्झाउने प्रयास गरेका थिए । ती सहचालकलाई उपयुक्त कारवाही गर्ने तयारी भइरहेको भारतीय उड्डयन अधिकारीहरुले जनाएका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: