Home» Around the World »Weird and Interesting

फेसबुकले गर्ने भयो ह्याकरहरुको प्रतिस्पर्धा

सफ्टवेयर निर्माणमा पोख्त प्रोग्रामरहरुको प्रतिभालाई निखार्न अमेरिकी सामाजिक सञ्जाल फेसबुकले प्रतियोगितात्मक हृयाकर्स कप आयोजना गर्ने भएको छ ।

हृयाकाथन नामाकरण गरिएको चुनौतिपर्ूण्ा प्रतियोगितामा सफल हुने प्रतिस्पर्धीलाई नाम र दामसहित आकर्ष पुरस्कारको व्यवस्था गरिएको छ । आगामी महिना चरणबद्ध रुपमा आयोजना हुने अनलाइन प्रतिस्पर्धाका विजयीलार्य अन्तिम चरणको प्रतिस्पर्धाका निम्ति उत्तरी क्यालिफोर्नियामा पर्ने सिलिकन उपत्यकाको पालोअल्टो नगरस्थित कम्पनीको प्रधान कार्यालयको निःशुल्क भ्रमण गराइनेछ । प्रतियोगितामा विश्वभरका जो कोहीले पनि भाग लिन सक्ने बताइएको छ ।

अन्तिम चरणको प्रतिस्पर्धाका निम्ति फेसबुकले २५ जना प्रतियोगीहरुलाई आफ्नै खर्च मा मुख्य कार्यालयमा पुर्‍याउने बताइएको छ । प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने हृयाकरलाई ५ हजार डलर पनि प्रदान गरिनेछ । प्रतियोगितासम्बन्धी विस्तृत विवरण फेसबुकको हृयाकर्स कप पृष्ठमा प्राप्त गर्न सकिने फेसबुकले जनाएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country