Home» Around the World »Weird and Interesting

कृत्रिम स्तनवालीहरुको प्रतियोगिता

अब सौर्न्दर्य प्रतियोगिता पनि कस्तासम्म हुन थाले भने सुन्दा पनि उदेक लाग्न छाडिसक्छ । हंगेरीको राजधानी बुढापेस्टमा यस्तै किसिमको सौर्न्दर्य प्रतियोगिता भयो, कमेस्टिक र्सजरीले स्तन उन्नत बनाएका युवतीहरुको सौर्न्दर्य प्रतियोगिता !



मिस प्लास्टिक २०१० नामाकरण गरिएको यो प्रतियोगितामा प्लास्टिक र्सजरी गरेर उन्नत वक्ष बनाएका युवतीहरुले मात्र यो प्रतियोगितामा भाग लिने बताइएको छ । तर कहिलेकाहीँ उन्नत छाति भएका युवतीहरु प्लास्टिक र्सजरी गरेकाहरुसँग प्रतिस्पर्धा गर्न आउने भएकाले त्यस्ता नक्कली मिस प्लास्टिकहरुसँग सचेत हुनका लागि डाक्टरी र्सर्टिफिकेट चाहिनेसमेत बताइएको छ ।

निर्ण्ाायकहरुले तिनको छातिको सौर्न्दर्य हर्ेर्दै प्रतियोगीहरुलाई नम्बर दिनेछन् । यसका लागि सामान्य निर्ण्ाायक भने हुने छैनन् । मेडिकल डाक्टरहरु र खासगरी प्लास्टिक र्सजरीमा नाम कमाएका व्यक्तिहरुले यसमा निर्ण्ाायक हुनेछन् । तिनले नै प्लास्टिक र्सजरीको गुणस्तर मापन गर्दैछन् ।

यसमा विजेता युवतीलाई मिस प्लास्टिक युनिभर्स २०११ मा भाग लिन पाउने छन् । २७ वषर्ीया प्रतियोगी टिमिया कर्टिज, जसको स्तन र पुठ्ठा प्लास्टिक र्सजरी गरिएको थियो, भन्छिन्- "१७ वर्षो उमेरसम्म पनि जब मेरो छाति उन्नत भएन, म चिन्तित भएँ । त्यसपछि मैले मेरी आमालाई प्लास्टिक र्सजरी गराउन मनाएँ । र, त्यसपछि मेरो जीवन नै बद्लियो । म पर्ूण्ा रुपमा आत्मविश्वासी भएँ ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी फट्याइँ उदारता इन्टरनेट मूर्ख्याइँ
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,