Home» Around the World »Weird and Interesting

अनौठो रेलको लिक

न्यूजिल्याण्डको एउटा रेलको लिक संसारकै अनौठो रेलको लिक बन्न पुगेको छ । धन्यवाद छ, भूकम्पलाई जसले यो लिकलाई यस्तो बाङ्गोटिङ्गो बनाइदियो । तर बीचमा यो लिक केही फोटोग्राफरहरुले डिजिटल्ली बङ्ग्याएको आरोप नलागेको पनि होइन । तर दर्ुइ माइल लामो रेलको लिक नै बाङ्गिएकाले यसमा बहस र्व्यर्थ नै देखिन पुग्यो ।



७.१ रेक्टरस्केलको भूकम्प आएपछि रेलको लिक यसरी बाङ्गिएको थियो ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता