Home» Around the World »Weird and Interesting

डच हिममानवको कीर्तिमान

एक जना डच नागरिकले विश्वको ध्यानाकर्षा गर्न आफूलाई हिउँमाथि लामो समयसम्म बसेर जलवायु परिवर्तनसम्बन्धी चेतना जगाउने प्रयास शुरु गरेका छन् । उनी चिसो हिउँमा पूरै शरीर डुबाएर कीर्तिमान बनाउन चाहन्छन् र यसबाट संसारभरका मानिसहरुलाई जलवायुमा आइरहेको परिवर्तनका बारेमा बुझून् भन्ने उनको चाहना छ ।



५१ वर्षो "हिममानव" विम होफले एक ट्याङ्क पानीमा हिउँ खन्याएर त्यसमाथि पाँच मिनेटसम्म बसेर कीर्तिमान कायम गर्ने प्रयास गरेका छन् । हङकङको व्यस्त सडकमा उनले यो तमासा देखाउँदा उनले स्वीमसुट मात्र लगाएको टेल्रि्राफ दैनिकले जनाएको छ ।

उनले यो रमिता ४४ मिनेटसम्म बढाउने दाबी गरेका छन् ।

उनले संवाददाताहरुसित भने- "यसमा कुनै चटकको कुरा छैन । यसको लामो समयसम्म अभ्यास गरिराखियो भने असम्भव भन्ने कुनै चिज छैन । र, यो कुरा संसारले बुझोस् भन्ने म चाहन्छु ।"

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Browse Tags in Other Group
 
 
Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country