Home» Around the World »Weird and Interesting

प्यारो कुकुर मरेपछि...

आफूले पालेको प्यारो कुकुर मरेपछि दक्षिण भारतमा बस्ने एक जोडा वृद्ध दम्पत्तिहरुले झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ ।

६७ वर्षीय अवकाशप्राप्त सैनिक सी.एन्. मदनराज र उनकी ६३ वर्षीया श्रीमती ताराबाई एक साताअघि अघि हैदराबादस्थित एउटा आवासीय क्षेत्रमा मृत अवस्थामा फेला परेका थिए ।

प्रहरीले दम्पति सन्तानरहित रहेको बताएको छ भने उनीहरुले पप्पी नाम राखेको १३ वर्षको कुकुरको मृत्युपछि उनीहरुले छिमेकीहरुलाई बोलाएर मृत्यु संस्कार र मृत्यु भोज समेत गराएका थिए । तिनले आफ्नो सुत्ने कोठामा भोजको राति झुण्डिएर आत्महत्या गरेको पाउँदा छिमेकीहरु समेत चकित भएका थिए ।

कुकुरको मृत्यु शोकमा आफूहरु झुण्डिन लागेको चिठ्ठी लेखेर आफ्नो ओछ्यान छेउ राखेका थिए । उक्त चिठ्ठीसमेत प्रहरीले फेला पारेको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
जनावर माया हलिउड मूर्ख्याइँ मुद्दा मामिला उदारता गुगल भव्यता परिस्थिति उपाय इन्टरनेट प्रविधि बलिउड विज्ञापन कीर्तिमान सुन्दरी फट्याइँ सेलेब्रिटी उदेकलाग्दो नग्नता
Browse Tags in Other Group
 
 
Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी फट्याइँ उदारता इन्टरनेट मूर्ख्याइँ
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: