Home» Around the World »Weird and Interesting

संसारको सानो किताब



क्यानडाका खोजकर्ताहरुले हालै संसारको सबैभन्दा सानो प्रकाशित किताब फेला पारेको बताएका छन् । एउटा विरुवाका विषयमा लेखिएको यो पुस्तक पढ्नका लागि इलेक्ट्रोन माइक्रोस्कोप चाहिने खोजकर्ताहरुले बताएका छन् ।

'टिनी टेड फ्रम टर्निप टाउन' नामक यो पुस्तकको आकार ०.०७X०.१० मिलिमिटर सानो रहेको बताइएको छ । यसमा रहेका अक्षरलाई गेलियमले कुँदिएको छ । गेलियममा रहने क्रिष्टेलिन सिलिकनका कारण अक्षरहरु चम्किने र माइक्रोस्कोप लगाई पढ्न सरल हुने सिमोन फ्रेजर युनिभर्सिटीले बताएको छ ।

दुइ मिलिमिटरको एउटा सानो काँटीको टाउको भन्दा पनि सानो आकारको उक्त पुस्तिकाले यसअघिको गिनिज विश्व रेकर्डलाई समेत चुनौति दिएको छ । यसअघि सन् २००१ मा किङ जेम्स बाइबललाई संसारकै सबैभन्दा सानो पुस्तिकामा ढालिएको थियो भने त्यसपछि सन् २००२ मा एन्तोन चेखवको क्यामेलिअनलाई त्योभन्दा सानो पुस्तिका आकारमा प्रकाशन गरिएको थियो ।

यी दुवै 'नानोबुक' ३० वटा माइक्रो ट्याब्लेटमा बनाइएको थियो ।

 

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Weird and Interesting
Related Tags:
कीर्तिमान हलिउड मूर्ख्याइँ मुद्दा मामिला उदारता गुगल भव्यता परिस्थिति उपाय इन्टरनेट बलिउड प्रविधि विज्ञापन सुन्दरी जनावर सेलेब्रिटी फट्याइँ उदेकलाग्दो नग्नता श्रीमानश्रीमती
Browse Tags in Other Group
 
 
Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह समुद्रपार विचार नेपाली तारा गीतकार सङ्गीतकार तातोपीरो भिडन्त
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship, technology, television, weird & interesting, work and office,
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
Security Code: