Home» Music »Feature

बाबुको रिजल्ट प्रकाशित

गायक बाबु बोगटीको नयाँ गीति एल्बम रिजल्ट र उनीद्वारा अभिनित छोटो कथानक चलचित्र अनुभवको एक साथ बुधबार राजधानीमा सार्वजनिक गरियो ।

कार्यक्रममा उनको अभिनय र गायन दुवै कलाको अतिथिहरुले खुलेर प्रशंसा गरेका थिए । सो अवसरमा गायक बोगटीको गीतिभिडियो 'जमुना'को प्रदर्शन समेत गरिएको थियो । जमुना गीतिभिडियोलाइ ‌आलाेक नेम्वाङले निर्देशन गरेका थिए ।

कार्यक्रममा सङ्गीतकार दीपक जङ्गम, चलचित्रकर्मी तथा संस्कृतिकर्मी चेतन कार्की, सञ्चारकर्मी प्रकाश सायमी, चलचित्रकर्मी मोहन निरौला आदिले प्रकाशित गीत, चलचित्र तथा बाबु बोगटीका विविध पक्षबारे चर्चा गरेका थिए ।

लगभग अढाई वर्षे अवधिमा बाबुले यो एल्बम बजारमा ल्याएका हुन् ।

 

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          
 
More on Feature
Related Tags:
गायक रिलिज सङ्गीतकार लुकेका कुरा उपलब्धि कीर्तिमान समुद्रपार क्या बात ! तातोपीरो ट्रयाक बाहिर अवार्ड नेपाली तारा भिडन्त गायिका प्रेम र विवाह विचार पेज थ्री रुचि गीतकार हल्ला
Browse Tags in Other Group
 
 
Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse all Tags in Group
Tag groups: cinema, city sightings, city updates, fashion & grooming, health, misc, music, relationship,