Weird and Interesting |
|
 |
अँगालो ? यो पनि सित्तैमा |
यो अभियानलाई त कतिले विज्ञको सल्लाहभन्दा सफल मानिरहेका छन् । ...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
भागेको कैदी जेल फर्किए |
जेलभित्रका साथीहरुलाई केही समयपछि यति 'मिस' गरे कि उनी फेरि जेल फर्किएर साथीहरुसँग मजाले दिन कटाउन थाले ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
वातावरणको चिन्ता |
जुलिया र सेवइलाल चौधरीजस्तै तपाइँले तपाइँको आफ्नो घर, टोल, समाजबाट पनि यस्तै केही अभियान शुरु गर्ने हो कि !...
Read More »
 |
 |
|
|
|
Weird and Interesting |
|
 |
प्रमोसन चाहिए आमाको मुख हेर्नुस् |
चीनको एक स्थानीय सरकारले आफ्ना आमाबुवाको राम्रो हेरचाह गर्ने कर्मचारीलाई मात्र जागीरमा प्रमोसन दिने घोषणा गरेको छ ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
प्यारो कुकुर मरेपछि... |
आफूले पालेको प्यारो कुकुर मरेपछि दक्षिण भारतमा बस्ने एक जोडा वृद्ध दम्पत्तिहरुले झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ । ...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
आफू मरेर मान्छे जोगाउने कुकुर |
बच्चाहरुलाई बचाउँदा उसले ती दुइ कुकुरबाट ठूलो आक्रमण झेल्नु पर्यो । यो आक्रमणपछि पहिलेदेखि नै मुटुको रोगी रहेको ज्याक गम्भीर घाइते भएको थियो ।...
Read More »
 |
 |
|
|
|
Weird and Interesting |
|
 |
तेस्रो पटक बिहे |
२९ वर्षको फरकमा एउटा जोडीले ती पटक बिहे गर्न भ्याएका छन् । यो घटना बेलायतको स्टाफोर्डसाइडमा घट्न पुगेको हो ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
हराएकी छोरी बगलमै ! |
विगत १० वर्षदेखि हराई भनेर खोजी गरिएकी छोरी त आफ्नै बगलमा फेला परेपछि ती छोरीका बाबु दङ्ग परेका छन् । ...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
अर्कालाई कारवाही गर्ने प्रहरी आफैँ कारवाì |
एक भ्यालेन्टाइन डेको अवसरमा प्रेमीप्रेमिकाले अंगालो मारेको आरोप लगाउँदै तिनलाई ५ हजार युआन जरिवाना तिराएका थिए । तर त्यो जरिवाना तिनलाई निकै महङ्गो साबित भएको छ ।...
Read More »
 |
 |
|
|
|
Weird and Interesting |
|
 |
जेल प्रेमको नमूना |
जेलमा वर्षौँ बिताएका एक पूर्व बन्दीलाई आफू बसेको जेलको कोठा यति मन पर्यो कि त्यो कोठा उनले किन्ने निर्णय गरेका छन् । ...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
सपनाको घर पाइखाना ! |
आफूसँग भएको पैसा उनले यस्तो घर बनाउन लगानी गरेका छन्, जुन हेर्दैमा पाइखानाको 'कमोड' जस्तै छ । ...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
२९ वर्षदेखि उही कार्ड ! |
बेलायती एक जोडाका लागि क्रिसमसका अवसरमा कार्ड दिनु त झनै नौलो भएन । तर स्टेफन र ग्लिनिस वुल्नरको कुरा सुन्नु भयो भने पक्कै पनि अचम्ममा पर्नु हुनेछ । ...
Read More »
 |
 |
|
|
|
Weird and Interesting |
|
 |
टिप्स दिने यो तरिका ! |
र्स्वर्ड्स्को मृत्यु जुलाईमा भएको भए पनि न त मेलिनालाई यसको खबर थियो न त घरका अन्य सदस्यहरुलाई । तर मेलिनालाई नयाँ वर्ष २००८ को शुभकामनास्वरुप ती बूढाले सात वर्षे लामो सेवाको 'टिप्स' छोडिदिएको उल्लेख गरेका छन् ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
मृत मेयर पुनः निर्वाचित |
खासमा चुनावमा कोही उठेको छ र उसको मृत्यु भयो भने उसको ठाउँमा अर्को कोही व्यक्तिलाई उठाएर पनि चुनाव सम्पन्न गर्नुपर्ने हो । तर यूरोपेली राष्ट्र रोमानियाको एउटा सानो शहरका बासिन्दाले चाहिँ गएको आइतबार सम्पन्न नगर चुनावमा जिउँदो व्यक्तिलाई जिताउनुभन्दा मृत व्यक्तिलाई मेयर बनाउनु उचित ठाने ।...
Read More »
 |
 |
|
|
|