Home»
Articles Related to माया in Weird & Interesting
Weird and Interesting
गीतले बचायो ज्यान
तीन वर्षीया एक बालिकाले रटेको "नाइन एलेभेन ग्रीन" गीतका कारण उनकी आमाको ज्यान जोगिएको छ । उनले आफ्नी आमा बेहोस भएपछि ९११ नम्बर मोबाइलबाट थिचेकी थिइन् । ...
Read More »

Weird and Interesting
संसारकै ठूलो कफिन
युक्रेनका एक व्यक्तिलाई मृत्यु यस्तो मन पर्‍यो कि उनले त्यसलाई मुख्य विषयवस्तु बनाएर एउटा रेष्टुराँ नै खोलेका छन् । जसलाई उनले संसारकै पहिलो मृत्युलाई मुख्य थिम बनाएर ६५ फिट लामो बाकस अर्थात् कफिन बनाएका छन् । ...
Read More »

Weird and Interesting
प्रेमिका पाउन ब्रत
इटालीका एक व्यक्तिले आफ्नी प्रेमिकालाई पाउन एक दिन र रातभर ब्रत बसेका छन् । तर यो ब्रत चाहिँ कुनै भगवानलाई खुशी पारेका कारण पाएका होइनन्, बरु नन बन्छु भनेर अन्तिम तयारी गरिरहेकी एक महिला आफ्नो प्रेमीको ब्रतबाट खुशी भएर चाहिँ पाएका हुन् ।...
Read More »

 
Weird and Interesting
के म तिम्रो साथी बन्न सक्छु ?
बाँदर र कुकुर मित्रता भएको खबर त निकै कम सुन्नु हुन्छ होला । यो कम सुनिने मित्रताका बारेमा अझै केही सुन्नुहोस् ।...
Read More »

Weird and Interesting
केन्यालीहरूको ओबामा प्रेम
अमेरिकी राष्ट्रपतिमा बाराक ओबामा छानिएपछि बाराकका पिताको देश केन्यामा यही नाम राख्नेहरूको भीड लाग्न थालेको बीबीसीले जनाएको छ ।...
Read More »

Weird and Interesting
औँठीको ३५ वर्षे यात्रा
एक महिलाले ३५ वर्षअघि सुनको औँठी हराएकी थिइन् । तर यसमा उनको कुनै गल्ती थिएन । उनको औँलामै भएका बेला कतिबेला सुलुत्त खसेछ उनलाइ नै थाहा भएन । तर खुसुक्क हराएको औँठी चाहिँ ३५ वर्षपछि पुनः फेला परेको छ ।...
Read More »

 
Data 16 - 21 of 21 [Total 2 Pages]
[prev] 12
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 

Tags in Misc
Books Home
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal