एक पुरुषले आफ्नी श्रीमतीको मोल मात्र ५० डलर (३ हजार ६ सय नेपाली रुपियाँ) मा बेच्ने विज्ञापन राखेको थियो । ... Read More »
Weird and Interesting
प्रविधिको कमाल !
प्रविधिलाई सही सदुपयोग गर्न सकेको खण्डमा माया मारिसकेको चिज पनि फेला पारेपछि अहिले थोमस कारेर दङ्ग परेका छन् ।... Read More »
Weird and Interesting
चिट चोर्न आइपड
परीक्षा केन्द्रमा चिट चोर्ने अर्को उपाय विद्यार्थीले फेला पारेका छन् । तिनले प्रविधिको नवीनतम् प्रविधि आइपड र ज्यून्सलाई परीक्षा केन्द्रमा लैजान थालेका छन् । ... Read More »
Weird and Interesting
फुच्चीको कमाल
एउटी १३ वर्षकी फुच्चीले घगडान व्यक्तिहरुलाई एसएमएस गर्ने कुरामा मात खुवाएकी छिन् । ... Read More »
Weird and Interesting
श्रीमती भाडामा लैजानुहोस्
शीर्षकले चकित पार्यो ? उसो भए अगाडि पनि पढ्नुहोस् । ... Read More »
Weird and Interesting
सबथोक बिक्रीमा
इबेमा लिलामीको प्रयोग यति सरल र उपयोगी भइरहेको छ कि हरेक साधारण व्यक्तिले आफूले चाहेको चिजबिज खरीद र बिक्री गर्न सक्दछ । ... Read More »
Weird and Interesting
रगत ! अब चिन्ता किन ?
डेनमार्कका एक डाक्टरले जुनसुकै रक्त समूहलाई 'ओ'मा परिवर्तन गर्न सकिने प्रविधि पत्ता लगाएका छन् ।... Read More »
Weird and Interesting
गुगल र एएफपीको झगडा साम्य
एएफपी (एजेन्सी फ्रान्स प्रेस) ले आफ्नो प्रतिलिपि अधिकार हनन् भएको भनी मुद्दा हालेको थियो ।... Read More »
Weird and Interesting
डट xxx
करिब सात वर्षअघि पेश गरिएको यो निवेदनमाथि धेरैअघिदेखि छलफल चलाइँदै आए पनि पाँचका विरुद्ध नौ मतद्वारा पराजित भएपछि यौनजन्य वेबसाइटको पछिल्तिर जोडिने डटएक्सएक्सएक्स (.xxx) को सम्भावना समाप्त भएको हो ।... Read More »
Weird and Interesting
मोबाइल म्यासेजले बचायो
एकाराति नै आफ्नो कोठामा झ्यालबाट चिहाउँदै छिर्न खोज्ने बदमासबाट कसरी बच्ने हिजोआजका किशोरीलाई सोध्नुस् । तिनले हत्तपत्त मोबाइल उठाउँछन् र एक साथ १० जनालाई म्यासेज पठाएर आफ्नो बचाउ गरिहाल्छन् । ... Read More »
Weird and Interesting
सुरक्षाका लागि खटिँदा उल्टै धरापमा !
रुसमा बढ्दो आपराधिक क्रियाकलाप रोक्न रोबोकपलाई उपयोग गर्न थालिएको छ ।... Read More »
Weird and Interesting
संसारकै महङ्गा वेबसाइट डोमेन नामहरु
डोमेन नाम अर्थात् वेबसाइटको नाम मात्र किन्न पाए, यहाँका अरबपतिहरु सेकेण्डको समय पनि नगुमाई पैसा हाल्न तयार हुन्छन् । त्यो पैसा पनि चानचुनको होइन, लाखौँ डलरको ! ... Read More »