Home»
Articles Related to प्रविधि in Weird & Interesting
Weird and Interesting
बढ्दो जेट मोह
बढ्दो अरबपतिहरु विमानको व्यवसायिक उडानमा बारम्बारको अनावश्यक दौडधूप, झन्झट र अन्य असुविधाका कारण निजी विमानको बिक्री ह्वात्त बढेको हो ।...
Read More »

Weird and Interesting
नङ टोकुवाहरुलाई उपचार
आउँदो महिना नेदरल्याण्डमा नङ टोकुवाहरुलाई उपचार गर्न संसारकै पहिलो उपचार केन्द्र खोल्ने बताइएको छ ।...
Read More »

Weird and Interesting
जागीर खुस्काउने वेबसाइट
वेबसाइट हेर्न प्रतिबन्धित तुल्याएका केही घटना त नेपालमा घटेकै हुन् तर वेबसाइटमा आफूले जागीर खाने अफिसको 'बोस'को आलोचना गर्दै वेबसाइटमा अनेक थोक लेख्ने जागीरेको जागीर चट हुन पुगेको छ । ...
Read More »

 
Updates
इज्जतका खातिर...
नोकिया मोबाइलमा लाग्ने 'बीएल- ५ सी' ब्याट्रीमा समस्या देखिएका कारण आफ्ना सम्पूर्ण ग्राहकहरुलाई यो ब्याट्री प्रयोग नगर्न र अर्को ब्याट्री साट्न आग्रह गरेको छ । ...
Read More »

Weird and Interesting
आईफोन ह्याक भयो, कारको मोलमा फर्मूला बेचिय
ह्याक गरिसकेपछि अब यो आईफोन एटीएण्डटीबाट मात्र नभई अन्य सेलुलर नेर्टवर्कका सिमबाट पनि चल्ने गर्दछ । ...
Read More »

Weird and Interesting
डच राजकुमारीले विकि सम्पादन गरिन्
नेदरल्याण्डका राजकुमार जोहान फ्रिन्सो र उनकी पत्नी माबेलले इन्टरनेट इन्साइक्लोपेडिया विकिपेडियामा भएको सूचनालाई सम्पादन गरेको दरबारिया सूत्रले जनाएको छ । ...
Read More »

 
Weird and Interesting
वैज्ञानिकले नटाँसिने चुइङ्गम बनाए
वैज्ञानिकहरुले नटाँसिने गम बनाएका छन्, जसका कारण राखिएको वा फ्याँकिएको ठाउँबाट यो सजिलै निकाल्न सकिने भएको छ । ...
Read More »

Weird and Interesting
२५ वर्षको स्माइली :-)
कम्प्युटरबाट कसैलाई मुस्कानको संकेत गर्नुपर्‍यो भने तपाइँले प्रायः देखिरहने चिह्न चाहिँ :-) हो । गएको साता यो चिह्नले २५ वर्ष पूरा गरेको छ । ...
Read More »

Weird and Interesting
बच्चाको कलेजोमा घाँस
नानीको कलेजोमा घाँस पलाउन शुरु गरेको पत्ता लागेपछि स्वयम् डाक्टरहरु नै चकित भएका छन् । ...
Read More »

 
Weird and Interesting
दश लाख काँटी चोर पक्राउ
जर्मन प्रहरीले हालै एउटा चोरलाई पक्राउ गरेको छ । प्रहरीको दाबी छ, ती चोरले एउटा निर्माणस्थलबाट लाखौँ काँटी चोरेका छन् । ...
Read More »

Weird and Interesting
विकिपेडियालाई जापानी चेतावनी
...
Read More »

 
कार भनौँ कि प्लेन ?
एउटा अमेरिकी कम्पनीले उड्ने कार बनाएर ट्राफिक जामलाई चकित पारिदिने विचार गरेको छ । यो उड्ने कारको उत्पादनपछि मानिसले ट्राफिक जामको मारमा पर्नु नपर्ने उत्पादक कम्पनीको भनाइ छ ।...
Read More »

Weird and Interesting
योनीलाई पुनः डिजाइन गर्नुस्
तपाइँको वक्षस्थल राम्रो छैन भने यसलाई पुनः राम्रो बनाउने अनेकन उपायहरु भएको त थाहा पाउनु नै भएको होला तर तपाइँको योनीको आकार, प्रकार र आकर्षण समेत बनाउने नयाँ प्रविधिको विकास भएको कुरा चाहिँ थाहा नहुन सक्छ ।...
Read More »

Weird and Interesting
गुचको पञ्जा प्रेम
अमेरिकाकी एक छात्रा जेनिफर गुचले रुसको पिटर्सबर्गमा आफ्नो एउटा पञ्जा हराएपछि त्यसको सम्झनामा एउटा ब्लग नै खोलेकी छिन् । वनकोल्डह्याण्डडटकम नामक वेबसाइटले संसारभरि पञ्जा हराउनेहरुका लागि दुःख साट्ने, पञ्जा फेला पार्न सकिने स्थानका रुपमा विकसित गरिरहेकी छिन् ।...
Read More »

 
Data 16 - 30 of 46 [Total 4 Pages]
[prev] 12 34[next]
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 

Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी फट्याइँ उदारता इन्टरनेट मूर्ख्याइँ
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal