Home»
Articles Related to प्रविधि in Weird & Interesting
Weird and Interesting
पारदर्शी चुलोको कमाल
संसारकै पहिलो पारदर्शी पाउरोटी सेक्ने चुलो बनेको छ । ...
Read More »

Weird and Interesting
कुकुरको भुकाइ कम्प्युटरले अनुवाद गर्ने
हंगेरीका वैज्ञानिकहरुले एउटा यस्तो कम्प्युटर प्रोग्रामिङ गर्ने भएका छन्, जसले कुकुरको भुकाइलाई मान्छेको भाषामा अनुवाद गर्ने भएको छ । यसले कुकुरको भुकाइको शैली र त्यसका प्रकारलाई मनन् मात्र गर्दैन, त्यसको भावार्थसमेत निकालिदिन्छ ।...
Read More »

Weird and Interesting
सुँगुरको कथामा आपत्ति
तीन वटा सुँगुरहरुको विजय कथा विद्यार्थीलाई पढ्नबाट बेलायती सरकारले रोक लगाएको छ । मुश्लिम समुदायको भावनामा चोट पुग्ने भएकाले यो कथालाई विद्यार्थीमाझ पढ्न नदिन सरकारले कदम चालेको एनानोभा एजेन्सीले जनाएको छ ।...
Read More »

 
Weird and Interesting
यो पनि बाइक् नै हो
चित्र हेर्दैमा तपाइँलाई लाग्न सक्छ, यो जस्तो संसारकै सबैभन्दा खतरनाक मोटरबाइक् के हुन सक्छ ? तर यसका उत्पादकहरु चाहिँ यो अन्य बाइक् झैँ पर्यावरणीय क्षति नपुर्याउने भएकाले यसको लोकप्रियता पछि बढ्ने बताइरहेका छन् ।...
Read More »

Weird and Interesting
दुःख नदिने चुइङ्गम
बेलायती एउटा कम्पनीले लुगा, कपडा, सिट जहाँ राखे पनि कपडामा नटाँसिने एक किसिमको चुइङगमको विकास गर्दैछ ।...
Read More »

 
Weird and Interesting
हराएको बिरालो वेबक्यामबाट देखियो
अमेरिकाको कर्नवाल निवासी ३० वर्षीया एबी रेन्डेलले गएको अक्टोबर महिनामा आफ्नो प्यारो बिरालो हराइन् । घरैबाट हराएको यो घरेलु जेरी नामक बिरालो सात महिनापछि फेला परेको छ । ...
Read More »

Weird and Interesting
बियर बोतलबाट सोलार हिटर
चीनका एक किसानले आफूले खाएका र गाउँभरिका जँड्याहाले खाएका बियरका बोतल भेला पारेर सोलार हिटर बनाएका छन् ।...
Read More »

Weird and Interesting
सुपर म्यान होइन, अब रकेट म्यान
स्वीजरल्याण्डका एक व्यक्तिले आफैँले बनाएको एउटा रकेटबाट उडान भरेका छन् । यही कारणले उनको नाम हिजोआज रकेट म्यान भएको छ । उनको ढाडमा रहेको शक्तिशाली इञ्जिन र त्यसको पखेटाका कारण उनी उड्न सम्भव भएको पत्रकारलाई जानकारी गराएका छन् ।...
Read More »

 
Weird and Interesting
भिक्षुको एल्बम सुपरहिट
अष्ट्रियाका भिक्षुले गाएको ग्रेगोरियन मन्त्र भएको एल्बम बजारमा के आएको थियो, हाम्री गायिका आनी छोइङ डोल्माको एल्बमझैँ त्यो एल्बम पनि हिटमा दरिएको छ ।...
Read More »

Weird and Interesting
सन्तान बेच्न इन्टरनेटमा बोलकबोल
इन्टरनेटमा बोलकबोल गरी डाक बढाबढ गर्ने साइट इबेमा सात महिनाको एउटा बच्चालाई उसलाई जन्म दिने बाउआमाले डाक बढाबढमा चढाएका छन् । आफ्नो बच्चालाई एक यूरोबाट डाक बढाबढ गर्न सकिनेसमेत उनीहरुले बताएका छन् ।...
Read More »

Weird and Interesting
क्याम्पस नपढेका मजदूरले बोट बनाए !
पाँच कक्षाभन्दा बढी नपढेका चीनका एक मजदूरले पानीमुनि दौडिने नाउ बनाएका छन् । उनले यसलाई कुनै वैज्ञानिक सामाग्री बटुलेर बनाएका चाहिँ होइनन्, गाउँ घरमै पाइने विभिन्न सामाग्रीहरुको सहायताले यो बनाएर सबैलाई चकित बनाएका हुन् ।...
Read More »

 
Weird and Interesting
सात वर्षेको मीठाई मोह
जर्मनीका एक सात वर्षीय बालकले आफ्नी हजुरआमाको बैंक कार्ड उडाएर मज्जाले मीठाई खाएका छन् । यो मीठाईको स्वाद आफूले मात्र लिएनन् कि साथमा आफ्ना नजिकका साथीहरुलाई पनि चखाएका थिए ।...
Read More »

Weird and Interesting
स्पामरहरुको जगजगी
स्पाम गर्नु त कतिपय संस्था वा व्यक्तिहरुको रोजीरोटीको व्यवसाय बनिसकेको छ । यस्तो अवस्थामा संसारभर स्पामरका विरुद्धमा विभिन्न विरोधका स्वरहरु उठिरहेका छन् । रमाइलो के छ भने अमेरिकामा सबैभन्दा बढी यसका विरुद्धमा कुरा उठे पनि अमेरिका संसारकै नम्बर १ स्पामर देश हो ।...
Read More »

 
Data 31 - 45 of 46 [Total 4 Pages]
[prev] 123 4[next]
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 

Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी फट्याइँ उदारता इन्टरनेट मूर्ख्याइँ
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal