Home»
Articles Related to श्रीमानश्रीमती in Weird & Interesting
Weird and Interesting
डच राजकुमारीले विकि सम्पादन गरिन्
नेदरल्याण्डका राजकुमार जोहान फ्रिन्सो र उनकी पत्नी माबेलले इन्टरनेट इन्साइक्लोपेडिया विकिपेडियामा भएको सूचनालाई सम्पादन गरेको दरबारिया सूत्रले जनाएको छ । ...
Read More »

Weird and Interesting
भ्रष्ट अधिकारीका ११ रखौटी
बाओजी शहरका पार्टी प्रमुखसमेत रहेका पाङलाई सुन्दर र भर्खरका तरुनी आईमाईहरुलाई लोभ्याएर रखौटी बनाएका थिए । ती रखौटीमध्ये त कतिपय श्रीमान् हुनेहरु पनि थिए । ...
Read More »

Weird and Interesting
बच्चा जन्माउन सरकारको आग्रह
रसियाली शहरका एक गभर्नरले रसियाली नागरिकहरुलाई कामको बोझ नलिन र बच्चा जन्माउन आग्रह गरेका छन् । रसियाको जन्मदर घट्दै गएका कारण उनले यस्तो आग्रह गरेका हुन् । ...
Read More »

 
Weird and Interesting
छाउरोको निहुँमा पारपाचुके
७० पुग्न लागेका यिनलाई तरुनो मनकी श्रीमती पाल्नलाई साँच्चिकै गाह्रो भयो । यस्तो अवस्थामा कुकुरको निहुँ नै सही उनले श्रीमतीबाट छुटकारा पाउने कुरामा ढुक्क भएका छन् ।...
Read More »

Weird and Interesting
संसारकै होचा जोडी
दुइ चिनियाँ नवदम्पत्तिहरु संसारकै होचा दम्पत्तिका रुपमा विश्व कीर्तिमान हुने कुरामा ढुक्क भएका छन् । ...
Read More »

Weird and Interesting
बिहे गर्न डकैती
अमेरिकी प्रहरीले एउटा जोडीलाई प्रहरीसमक्ष आत्मसमर्पण गर्न आग्रह गरेको छ । त्यो जोडीले यदि प्रहरीसमक्ष आत्मसमर्पण गरे, तिनको बिहे गरिदिने प्रहरीले प्रस्तावसमेत राखेको छ । ...
Read More »

 
Weird and Interesting
आफ्नीका लागि कीर्तिमान
एक चिनियाँ व्यक्तिले आफ्नी हुनेवाली श्रीमतीका लागि बिहे पहिरनका लागि २०० मिटरभन्दा लामो गाउन बनाउन लगाएका छन् ।...
Read More »

Weird and Interesting
जुम्ल्याहा सन्तानका दुइ पिता !
आफ्नी श्रीमतीले जन्माएका जुम्ल्याहा सन्तानमध्ये एउटा सन्तान चाहिँ आफ्नो नभएको दाबी गर्दै चीनका एक व्यक्तिले आफ्नी श्रीमतीका विरुद्धमा पारपाचुकेका लागि निवेदन दिएका छन् ।...
Read More »

Weird and Interesting
जेल तोडेर सेक्स
सेक्सको भोक लाग्यो भने कति नराम्ररी लाग्छ भन्ने उदाहरण हालै सन पत्रिकाले छापेको छ । खबर अनुसार एक महिलालाई सेक्सको भोक यति लाग्यो कि उनले जेलमा भएका व्यक्तिहरुको आँखा छलेर सेलमा राखिएको आफ्नो लोग्नेसँग यौन सम्पर्क राख्न भ्याएकी छिन् ।...
Read More »

 
Weird and Interesting
द्रौपदीको नयाँ अवतार !
उनले यसरी सघाएबापत गतिलो रकम ती व्यक्तिहरुबाट असुल्ने गरिरहेकी रहिछन् । यदि उनीहरुले उनले चाहेको रकम नदिए, प्रहरीकहाँ खबर गर्नु धम्की दिने गर्दिरहिछन् ।...
Read More »

Weird and Interesting
शौचालयमा बिहे, ट्वाइलेट पेपरको पहिरन
जेनिफरले यसपछि आफ्नो विवाह समारोहलाई यादगार बनाउन एउटा ट्वाइलेट पेपर उत्पादक कम्पनीलाई प्रायोजन गर्न लगाइन् र उनको बिहेको गाउन बन्यो, ट्वाइलेट पेपरबाटै ।...
Read More »

Weird and Interesting
'फ्राइडे'का विरुद्ध मुद्दा
त्यस नाउँलाई 'हाँस्यास्पद र लाजमर्दो' नामका रुपमा व्याख्या गरिएकाले केही अभिभावकहरुले यसका विरुद्ध पुनरावेदन गर्ने भएका छन् । ...
Read More »

 
Weird and Interesting
श्रीमान् श्रीमती दुवै वेश्यालयमा भेटिँदा
पोल्याण्डको प्रख्यात पत्रिका सुपर एक्स्प्रेसले बुधबारको अंकमा छापेअनुसार त्यहाँको एक स्थानीय बेश्यालयमा श्रीमान-श्रीमती एकअर्कालाई हेरेर छक्क परे । ...
Read More »

Weird and Interesting
मृत व्यक्तिसँग एक वर्षसँगै
एउटी ६६ वर्षीया अष्ट्रियाली महिलाले एक वर्षअघि नै देहान्त भइसकेका आफ्ना प्रियतमको लाससँग एक वर्षसम्म सुतेको एपीए न्यूज एजेन्सीले बुधबार जनाएको छ । ...
Read More »

Data 16 - 30 of 54 [Total 4 Pages]
[prev] 12 34[next]
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 

Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal