Weird and Interesting |
|
 |
अचम्मका पशुपंक्षीहरु |
बेलायतको हृयाम्पसायरस्थित एक कृषकको घरमा चार खुट्टे हाँस जन्मिएपछि त्यस ठाउँ वरपरका मानिसका लागि एउटा पर्यटकीय आकर्षणको स्थल बनेको छ ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
घर त्यहाँ, जहाँ मन ! |
५६ वर्षको उमेर भइसक्दा पनि बिहे गर्न नपाएका बाओ जिसुनले अन्ततः दुलही फेला पारेका छन् ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
हेल्मेटको कमाल ! |
टाउकोबाट बढेमाको ट्रकले किचिपिची पार्दै अगाडि बढ्दाको अनुभव कस्तो हुन्छ भन्ने सुनाउन रायन लिप्सकम्ब अहिले जीवितै छन् । ...
Read More »
 |
 |
|
|
|
Weird and Interesting |
|
 |
गर्भवती महिलाको विश्व रेकर्ड |
दक्षिण अफ्रिकामा एक हजार महिलाहरु एक ठाउँमा भेला भएर एक साथ बच्चा जन्माउने नयाँ विश्व रेकर्ड शनिबार बनाएका छन् । ...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
बिरालोको पखेटा ! |
एउटी चिनियाँ महिलाले आफूले पालेको बिरालोको प्वाँख र पखेटा उम्रिएको दाबी गरेकी छिन् ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
आदमी जन्मा, अखबार पढा और मर गया |
३० नोभेम्बर २००० का दिन उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ...
Read More »
 |
 |
|
|
|
Weird and Interesting |
|
 |
हजुरआमाले जुम्ल्याहा जन्माइन् |
अमेरिकाकी एक ६० वर्षीया महिलाले जुम्ल्याहा बच्चा जन्माएर चकित पारिदिएकी छिन् । हजुरआमा उमेरकी यी महिलाले दुइ स्वस्थ बच्चा जन्माएर अमेरिकाकै सबैभन्दा बढी उमेरकी आमा बनेकी छिन् ।...
Read More »
 |
 |
|
|
Updates |
|
 |
पाँच दशकमा पुनर्मिलनसंगै पुनर्विवाह |
प्रेममा वलिदानी गर्नेले पाच दशकपछि पनि सफलता पाउदो रैछन भन्ने एउटा यथार्थतालाई धनकुटाका एकजोडि प्रेम प्रेमिकाले पत्यारलाग्दो सावित गरिदिएका छन ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
पैसा उठाउन मौरीको सहयोग |
क्यान्सर विरुद्ध चेतना जगाउन र यसैसम्बन्धी विविध कार्यक्रम सञ्चालन गर्न एक व्यक्तिले आफ्ना मौरीहरुलाई परिचालन गरेका छन् । ...
Read More »
 |
 |
|
|
|
Weird and Interesting |
|
 |
उद्धार गरिएको बिरालो खतरनाक ! |
उनीहरुले चाहिँ घरपालुवा बिरालो बीच बाटोमा घाइते भयो भनेर माया गरेर उपचार गर्न ल्याएका थिए । डाक्टरले खतरनाक जनावर भनेपछि चाहिँ तिनको सातोपुत्लो नै गएछ !...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
पत्रमित्र खोज्ने नयाँ जुक्ति ! |
बेलुन उड्दै आफ्नै देशकी रानीको हातमा पुग्यो र ती रानीले बालक टमको पत्रमित्र हुने इच्छा व्यक्त गरेकी छिन् ।...
Read More »
 |
 |
|
|
Updates |
|
 |
रुखले पानी पार्दा... |
तनहुँको ब्यास नगरपालिका १ गल्बुबेशीस्थित जंगलमा रहेका तीनवटा रुखबाट लगातार पानी बर्षिन थालेपछि यस क्षेत्रका बासिन्दाहरु आश्चर्यमा परेका छन् । ...
Read More »
 |
 |
|
|
|
Weird and Interesting |
|
 |
क्रूद्ध पसलेको अनौठो विरोध |
"किताप नपढी थन्क्याउनु भन्दा त यसलाई जलाइदिनै उत्तम हुन्छ", टमको भनाइ थियो ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
भ्यागुता आहार बनाउने मान्छे |
दक्षिण-पूर्वी चीनका एक व्यक्तिले गएको ४० वर्ष यता लगातार भ्यागुता र मुसालाई जिउँदै आफ्नो आहारा बनाइरहेको दाबी गरेको बेइजिङ न्यूजले जनाएको छ ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
मुसाले टोक्दा रेष्टुराँलाई जरिवाना |
म्याकडोनाल्डमा खाजा खान पस्दा मुसाले एक ग्राहकलाई बेस्कन टोकिदिएपछि उक्त रेष्टुराँले ती महिलालाई १ सय ४६ पाउण्ड जरिवाना तिर्नु परेको छ । ...
Read More »
 |
 |
|
|
|