Home»
Articles Related to उदेकलाग्दो in Weird & Interesting
Weird and Interesting
संसारको ठूलो हात
कहिलेकाहीँ संसारकै सबैभन्दा अनुपम चिज पाउनु पनि श्रापझैँ हुँदो रहेछ । तपाइँलाई नपत्याए चीनका २४ वर्षीय लिउ हुआलाई भेट्टाउँछु, जसले उनको पीडाका बारेमा राम्रैसँग बताउन सक्छन् । ...
Read More »

Weird and Interesting
हात नभाँचिऊञ्जेल खेल्नुस्
तपाइँले कुनै खेल हार्नु भयो भने शायद तपाइँको 'अहम्'ले चोट खान्छ । तर जापानमा एउटा यस्तो खेल निकै लोकप्रिय हुन थालेको छ, जसमा तपाइँले हार्नुभयो भने अहममा चोट पुग्नुको साटो हातै भाँच्चिने डर हुन्छ ।...
Read More »

Weird and Interesting
करोडपति मालिक्नीको लखपति कुकुर
एउटी ८७ वर्षीया करोडपति मालिक्नीले आफ्नो प्यारो कुकुरका नाममा सम्पूर्ण सम्पत्ति छाडेर गएपछि तिनका आफन्तहरु जिल्लिएका छन् । ...
Read More »

 
Weird and Interesting
टीभी कार्यक्रमले सातो लियो
चिल्लो कारमा अमेरिकी राष्ट्रपति बसेको होटलभित्र ओसामा बिन लादेन आइपुगेको देखेपछि अष्ट्रेलियाली प्रहरीहरुको सातो उड्यो । ...
Read More »

Weird and Interesting
सेक्सी जुत्ताहरु
जुत्ताहरु सङ्कलन गर्ने र यी जुत्ताकै बारेमा किताब, इन्टरनेटमा ब्लग लेखिने र जुत्तालाई नै केन्द्रित गरेर जुत्ताधनीहरुले क्लब खोल्ने समेत गरेका छन् । ...
Read More »

Weird and Interesting
कुरुपहरुको स्मृतिमा
संसारभरका कुरुपहरुलाई खुशीको खबर ! सुन्दरहरुले तपाइँलाई अपहेलित गरे त के भो ? विश्व कुरुप मानव संगठनले इटालीको उत्तरी शहर पियोबिको शहरमा कुरुपहरुका स्मृतिमा मूर्ति बनाउने भएको छ । ...
Read More »

 
Weird and Interesting
बच्चाको कलेजोमा घाँस
नानीको कलेजोमा घाँस पलाउन शुरु गरेको पत्ता लागेपछि स्वयम् डाक्टरहरु नै चकित भएका छन् । ...
Read More »

Weird and Interesting
चुनावमा नग्नता !
नेपालमा संविधानसभाको चुनाव होला कि नहोला भन्ने दुविधामा परिरहेका बेला पोल्याण्डको चुनावमा चाहिँ एक जना महिलाको फोटो चुनावी प्रचार सामग्रीमा नग्न छापिएपछि विवादमा मुछिएको छ । ...
Read More »

Weird and Interesting
डायना मृत्युमा जासूसको हात !
न्यायाधीश स्कट बेकरले सर्बियाली नेता स्लोबोदान मिलोसेभिकलाई यस्तै कार दुर्घटनाको नाटक रचेर बेलायती जासूसहरुले उनको हत्या गरेकाले डायनाको हत्या पनि सोही शैलीको हुने आशंका गरेका छन् । एक महिनाभित्र नै यस मुद्दाको किनारा लाग्ने आशा गरिएको छ ।...
Read More »

 
Weird and Interesting
सत्य भन्दा गफ शक्तिशाली
एक समय यस्तो थियो, हल्लालाई हल्लाकै रुपमा हेर्ने । हल्लालाई पँधेर्नीका गफ भन्दै त्यति महत्व नदिइने हाम्रो सामाजिक प्रचलन रहिआएको छ । ...
Read More »

Weird and Interesting
आफ्नो दूध बेच्न विज्ञापन
आफ्नो छातिबाट लगातार पोषिलो दूध बग्न थालेपछि अमेरिकाको इओवाकी एक महिलाले उक्त खेर गइरहेको दूधलाई बेच्ने निर्णय गरेकी छिन् ।...
Read More »

Weird and Interesting
चेको लखपति कपाल
अर्नेष्टो चे ग्वेभारालाई कसले पो नचिन्ला ! चिन्नु हुन्न भने यिनी विश्वमा कम्युनिष्ट आन्दोलनका लागि प्रख्यात छ भनेर भन्दिइहालौँ । त यी आन्दोलकको कपाल एक लाख डलरमा बिक्री भयो भन्दा अचम्म नमान्नु होला ।...
Read More »

 
Weird and Interesting
सपनाको घर पाइखाना !
आफूसँग भएको पैसा उनले यस्तो घर बनाउन लगानी गरेका छन्, जुन हेर्दैमा पाइखानाको 'कमोड' जस्तै छ । ...
Read More »

Weird and Interesting
रेष्टुराँको बठ्याइँ !
मोर्डन ट्वाइलेट अर्थात् आधुनिक पाइखाना नामक यो रेष्टुराँको विशेषता के छ भने यहाँ मेचहरु चाहिँ कमोट हुनेछन् । कुनै अन्य किसिमको कुर्ची या मेच तपाइँले पाउनु हुने छैन । ...
Read More »

Weird and Interesting
सुन्दरताले मान्छेलाई बेवकूफ बनाउँछ
आँखै खाने महिलाहरुको सुन्दरताले जस्तै मै हुँ भन्ने चलाख पुरुष पनि बेवकूफ बन्न सक्ने र महिलाले चाहे भने एकै छिनमा पट्याइदिन सक्ने एउटा अध्ययनबाट थाहा भएको छ । ...
Read More »

 
Data 31 - 45 of 81 [Total 6 Pages]
[prev] 123 456[next]
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 

Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह समुद्रपार विचार नेपाली तारा गीतकार सङ्गीतकार तातोपीरो भिडन्त
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal