Home»
Articles Related to उदेकलाग्दो in Weird & Interesting
Weird and Interesting
आँखाबाट दूध निकाल्ने मान्छे
दूधालु गाइ वा भैँसीले आफ्नो थुनबाट दूध निकाल्नु त सामान्य नै भयो, तर चीनका एक व्यक्तिले आँखाबाट दूध निकाल्न थालेपछि चाहिँ गज्जपै भयो । झाङ यीमिङ अहिले दैनिक हजारौँ व्यक्तिहरुलाई आफ्नो आँखाबाट दूध निकालेर देखाउन व्यस्त छन् ।...
Read More »

Weird and Interesting
शंखेकीराका कारण दुर्घटना
सयौँको संख्यामा रहेका शंखेकीराले आफ्नो बासस्थान सर्दा जर्मनीको ज्यादै व्यस्त रहने दोहोरो क्यारिएज-वेमा छ वटा कारहरु एकै पटकमा दुर्घटनामा मात्र परेनन् कि ती कारहरु एकअर्कामा थाक लाग्न पुगेका थिए ।...
Read More »

Weird and Interesting
जी ८ का नेता बाँसमा इच्छापत्र राख्दै
जी ९ का नेता भन्ने बित्तिकै संसारका त्यस्ता शक्तिशाली देशका नेतालाई चिनिन्छ, जसको इशारामा संसारको अर्थतन्त्र अडिएको छ । जुलाई ७ मा उत्तरी जापानको होक्काइदो शहरमा ग्रुप ८ सम्मेलन हुँदैछ, त्यतिबेला यी शक्तिशाली व्यक्तिहरुले उनीहरुको इच्छापत्र होक्काइदोमा रहेका बाँसमा बाँध्नेछन् । ...
Read More »

 
Weird and Interesting
ट्रक पल्टाउनेलाई माहुरीको सजाय
दिमाग खराब भएका लाखौँ माहुरीलाई तपाइँ कसरी तह लगाउनु हुन्छ ? शायद यसबारे निकै समय घोरिन बाध्य हुनुहुन्छ ! तिनलाई कसरी शान्त पार्ने भन्ने बारे निकैबेर सोच्नु पनि हुँदो हो । ...
Read More »

Weird and Interesting
पेट्रोलियमको उच्च दरका कारण बौलाएका अमेर
पछिल्लो समयमा अमेरिकामा समेत बढेको पेट्रोलियम पदार्थको भाउका कारण त्यहाँका बासिन्दा बौलाउन मात्र बाँकी छन् । एपी समाचारका अनुसार त्यहाँ हिजोआज मोटरमा हालिने ग्याँस यदि सित्तैमा पाउने भए आफ्ना सन्तानको नामसमेत बेच्न अघि बढ्ने कुरा त सामान्य भइहाल्यो डे केयर सेन्टरबाट बच्चा अपहरण गर्नेदेखि लिएर रगत बेच्न पनि पछि पर्दैनन् ।...
Read More »

Weird and Interesting
उल्टी गर्दा ८ लाख पुरस्कार
बेलायतकी एउटी महिलालाई डाइटिङ गरेकोमा ८ लाख पाउण्डभन्दा बढी पुरस्कार हात परेको छ । तर यो पुरस्कार उनले कुनै प्रतियोगिता जितेको अवसरमा दिइएको चाहिँ होइन । "डिटोक्स डाइटिङ" गर्ने क्रममा उनको दिमागमा स्थायी असर परेका कारणले कम्पनीलाई मुद्दा हालेकी थिइन् । यो किसिमको डाइटिङ गर्दा पानी बढी पिउनुपर्ने नियम रहेको छ ।...
Read More »

 
Weird and Interesting
रुख मान्छे चर्चामा
शरीरभरि जरा नै जरा उम्रिएका इण्डोनेसियाका "रुख मान्छे" अहिले आफ्नो रोगको सफल उपचार गराएपछि पनि चर्चामा रहेका छन् ।...
Read More »

Weird and Interesting
९० वर्षे बूढा रुख चहार्दै
९० वर्षको उमेरमा पनि चीनका एक वृद्ध रुख चढ्नमा खप्पिस छन् । ...
Read More »

Weird and Interesting
पानीबाट डराउने हाँस
सामान्यतयाः हाँसहरु पानीमा रमाउँछन् । र, तपाइँहरुमध्ये धेरै जनाले आफ्नो एउटा समूह बनाएर पानी-पोखरीमा पौडिएर रमाइरहेका अनेक हाँसहरु देख्नु भएको पनि हुन सक्छ ।...
Read More »

 
Weird and Interesting
कारको मूल्यभन्दा जरिवाना बढी
कारको मूल्य छ, ६ हजार ५ सय डलर तर त्यो कार चलाउने व्यक्तिलाई २० लाख डलर जरिवाना तिराइएको समाचारमा जनाइएको छ ।...
Read More »

Weird and Interesting
आँखाले मैनबत्ति निभाउने व्यक्ति
चीनका एक मार्शल आर्टका प्रेमीले आँखाले मैनबत्ति निभाइदिएका छन् ।...
Read More »

Weird and Interesting
कुकुरको रेष्टुराँ
जर्मनीमा कुकुरका लागि विषेश किसिमको रेष्टुराँ सञ्चालनमा आएको छ । बर्लिन शहरमा रहेको यो रेष्टुराँले कुकुरहरूलाइ ज्यादै मनपर्ने झोलिय पदार्थ उपलब्ध गराउने छ । तर यो रेष्टुराँ घरबारविहीन र रोजगारहीन कुकुरहरूलाइ मात्र उपलब्ध गराइने सञ्चालकले शुक्रबार रोयटर्सलाइ जनाएका छन् ।...
Read More »

 
Weird and Interesting
घर हो कि जंगल ?
बेलायतको एक घरमा छापा मार्न गएका प्रहरी त्यतिबेला जिल्लिए, जब घरभित्र एउटा पूरै जंगल भेटियो । अर्थात्, त्यहाँ छेपारा, कछुवा, मुसादेखि लिएर अन्य जनावरहरू त थिए नै त्यहाँ तिनलाइ बस्ने राम्रो व्यवस्था समेत गरिएको पाइएको थियो ।...
Read More »

Weird and Interesting
शरीरमाथि रेल दगुर्दा पनि ज्यूँदो
अमेरिकाको अलाबामा राज्यस्थित एक व्यक्तिले आत्महत्या गर्न खोज्दा पनि पाएनन् । कारण अरूले रोकेकाले चाहिँ होइन । बरू उनीमाथि रेल कुदे पनि उनलाइ सामान्य चोट पटकबाहेक अन्य कुनै किसिमको पनि गम्भीर चोट नलागेकाले उनी बाँचेका हुन् ।...
Read More »

Weird and Interesting
आँखाको शक्ति
चीनका एक व्यक्तिले आँखाको शक्तिले बेलुन फुलाउन सक्ने करतब देखाएर सबैलाइ चकित पारिदिएका छन् ।...
Read More »

 
Data 61 - 75 of 81 [Total 6 Pages]
[prev] 12345 6[next]
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 

Tags in Misc
Books Home
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal