Home»
Articles Related to कीर्तिमान in Weird & Interesting
Weird and Interesting
बीच शहरमा १८ हजार नग्न व्यक्ति
१८ हजार नरनारीहरु भेला भेला गराएर तिनलाई नग्न बनाई अमेरिकी कलाकार तथा चर्चित फोटोग्राफर स्पेन्सर टनिकले तिनको फोटो खिचे । ...
Read More »

Weird and Interesting
अर्को विश्व रेकर्डको प्रयास
फिलिपिन्समा एक साथ १० हजार आमाहरुले आफ्ना सन्तानहरुलाई दूध चुसाएर विश्व रेकर्ड राख्ने प्रयास गरेका छन् । ...
Read More »

Weird and Interesting
फुच्चीको कमाल
एउटी १३ वर्षकी फुच्चीले घगडान व्यक्तिहरुलाई एसएमएस गर्ने कुरामा मात खुवाएकी छिन् । ...
Read More »

 
Weird and Interesting
संसारको सानो किताब
क्यानडाका खोजकर्ताहरुले हालै संसारको सबैभन्दा सानो प्रकाशित किताब फेला पारेको बताएका छन् । ...
Read More »

Weird and Interesting
अर्को रेकर्डको तयारी
अहिले सेन्ट्रल चाइना सिटी सबैभन्दा लामो ड्रागनको मूर्ति बनाउने तयारीमा छ । करिब तीन अरब डलरको लागतमा संसारकै लामो ड्रागनको मूर्ति बनाउन लागिएको हो ।...
Read More »

Weird and Interesting
गर्भवती महिलाको विश्व रेकर्ड
दक्षिण अफ्रिकामा एक हजार महिलाहरु एक ठाउँमा भेला भएर एक साथ बच्चा जन्माउने नयाँ विश्व रेकर्ड शनिबार बनाएका छन् । ...
Read More »

 
Weird and Interesting
हजुरआमाले जुम्ल्याहा जन्माइन्
अमेरिकाकी एक ६० वर्षीया महिलाले जुम्ल्याहा बच्चा जन्माएर चकित पारिदिएकी छिन् । हजुरआमा उमेरकी यी महिलाले दुइ स्वस्थ बच्चा जन्माएर अमेरिकाकै सबैभन्दा बढी उमेरकी आमा बनेकी छिन् ।...
Read More »

Weird and Interesting
नाङ्गै, साइकल र्‍यालीमा
नाङ्गो साइकल दौडमा हजारौँ व्यक्तिले भाग लिएका थिए । भाग लिनेहरुमध्ये धेरैले चाहिँ आफ्नो नग्न भागलाई रङ्ग्याएका थिए ।...
Read More »

Weird and Interesting
The New 7 Wonders of the World Declared
The New 7 Wonders of the World were announced on 7 July in a star-studded ceremony featuring a fanfare of musical performances and a parade of world dignitaries. All came together for one night to highlight the world's cultural gems and shared heritage. ...
Read More »

 
Weird and Interesting
हन्तकालीको अर्को नाम कोबायासी
धेरै खाइदिएर विश्व रेकर्ड नै बनाउने जापानी ताकेरु कोबायासी नामक यी अजिबका व्यक्तिलाई अहिले पर्नु पीर परेको छ । ...
Read More »

Weird and Interesting
पिटी खेलेर विश्व कीर्तिमान
शारीरिक अभ्यासको यो क्रियाकलापलाई चीनका तीन हजार बढी व्यक्तिले सडकबीच उभिएर विश्व कीर्तिमान बनाउने उपाय बनाएका छन् ।...
Read More »

 
Weird and Interesting
संसारकै तगडा औँला !
चीनका एक व्यक्तिले आफ्नो एउटै औँलाले लहरै उभ्याइएका चार वटा कारलाई तान्न सफल भएर विश्व रेकर्डको दौडमा आफूलाई उभ्याएका छन् । ...
Read More »

Weird and Interesting
आफ्नै कीर्तिमान तोडिएन
सन् १९८० को दशकमै चर्चा कमाएको फङ्क र डिस्को समूह काजुको संसारकै सबैभन्दा ठूलो साङ्गीतिक समूह बनाउने प्रयास असफल भएको एपी समाचार संस्थाले जनाएको छ ।...
Read More »

Weird and Interesting
फेरिए संसारका अग्ला मान्छे
युक्रेनका एक जना व्यक्तिलाई गिनिज बुकले संसारकै सबैभन्दा अग्ला व्यक्ति भनी घोषणा गरेको छ । चीनका अग्ला व्यक्तिलाई माथ गर्दै यो पगरी उनलाई गुथाइएको हो ।...
Read More »

 
Data 1 - 15 of 56 [Total 4 Pages]
1 234[next]
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 

Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal