Home»
Articles Related to कीर्तिमान in Weird & Interesting
Weird and Interesting
संसारकै बूढी ब्लगर !
स्पेनकी एक हजुरआमालाई हिजोआज ब्लग लेख्न निकै रुचि लाग्न थालेको छ । ...
Read More »

Weird and Interesting
३ हजार ५ सयको नाउँ ओलम्पिक्स
एक पत्रिकाले जनाएअनुसार चीनका ३ हजार ५ सय बालबालिकाको नाम ओलम्पिक्स राखिसकिएको छ ।...
Read More »

Weird and Interesting
चीनको अर्को उदेक !
तपाइँले ग्रेटवाल चढिसक्नु भएको छ भने सोच्नु हुँदो हो, अब चीनमा त्यस्तो के छ र ! तर पख्नुस्, तपाइँलाई चकित पार्न उनीहरुले अर्को योजना बुनिरहेका छन् । जसको नाम छ, ग्रेट ह्वील अफ चाइना । ...
Read More »

 
Weird and Interesting
कैँची चलाउँदा पनि कीर्तिमान
चीनका एक नाइले कपाल काट्ने कुरामा कीर्तिमान बनाउने भएका छन् । ...
Read More »

Weird and Interesting
राक्षसी मोटरसाइकल !
रुसमा बनेका युद्धपोत (ट्याङ्क) को इन्जिन प्रयोग गरेर टिलो नेएबर, ३९, ले यस्तो हेभी बाइक बनाएका छन् कि प्रयोगकर्ताहरुले हेभी बाइक भन्न छाडेर राक्षसी अर्थात् मोन्स्टर बाइक भन्न थालेका छन् । ...
Read More »

Weird and Interesting
कारमा ठोक्किँदा पनि कीर्तिमान
कीर्तिमान पाइसकेपछि म्याकनाइटले पिटर्सबर्ग पोस्ट गजेटलाई भने- "तर उनले साँच्चिकै प्रमाणपत्र ल्याएर देखाइदिए, म त चकितै परेँ !" ...
Read More »

 
Weird and Interesting
कीर्तिमानी बालक
घरैमा बस्नुभन्दा समुद्रमा रमाइलो मनाउने रुचि बोकेका फ्लोरिडाका एक १२ वर्षीय बालकले ५५१ पाउण्ड वजनको बुल सार्क माछा मार्न सफल भएका छन् ।...
Read More »

Weird and Interesting
गिनिजले बेच्ने भयो
तर कीर्तिमानीहरुलाई केले पो छेक्छ र ? आयो एउटा कम्पनी, जसले यसमाथि कीर्तिमान बनाउनेबारे सोच्यो र तयार पार्यो- ३ फुटे कन्तीमा २३५ पाउण्डको केक ।...
Read More »

Weird and Interesting
नाकले २१३ बेलुन फुक्ने व्यक्ति
एउटा १३ वर्षीय बालकले नाकले थुप्रै बेलुनहरु फुलाएर कीर्तिमान कायम गर्ने विश्वास व्यक्त गरेका छन् ।...
Read More »

Weird and Interesting
कीर्तिमान राख्ने पनि अनौठो तरिका
एक ३६ वर्षीय स्वीस अम्याच्योर प्यारासुटचालकले ६५० मिटर अग्लो स्थानबाट सफलतापूर्वक जम्प गर्न सफल भएका छन् । पाँच सय वर्षभन्दा अघि डिजाइन बनाइएको यो प्यारासुट चाहिँ चानचुने होइन, लियोनार्दो दा भिन्चीले उस जमानामा डिजाइन बनाएका थिए ।...
Read More »

Weird and Interesting
संसारकै ठूलो चित्र
चीनको एउटा कम्पनीले "मातृ दिवस" (मदर्स डे) को अवसर पारेर संसारकै ठूलो फोटोग्राफ छापेको छ । ...
Read More »

Weird and Interesting
कसरत गरेर कीर्तिमान
इलिनस राज्यका एक ५० वर्षीय व्यक्तिले लगातार कसरत गरेर कीर्तिमान कायम गरेका छन् । ...
Read More »

Weird and Interesting
संसारकै नं. १ सिनेमा प्रेमी
अब यो खबरमा कत्तिको सत्यता छ, त्यो त सम्वाददाता नै जानून् तर बेलायतको वेल्सस्थित एक चलचित्रप्रेमी व्यक्तिले अहिलेसम्म आफूले २८ हजार चलचित्र हेरिसकेको दाबी गरेका छन् ।...
Read More »

Weird and Interesting
संसारकै ठूलो कफिन
युक्रेनका एक व्यक्तिलाई मृत्यु यस्तो मन पर्‍यो कि उनले त्यसलाई मुख्य विषयवस्तु बनाएर एउटा रेष्टुराँ नै खोलेका छन् । जसलाई उनले संसारकै पहिलो मृत्युलाई मुख्य थिम बनाएर ६५ फिट लामो बाकस अर्थात् कफिन बनाएका छन् । ...
Read More »

Data 31 - 45 of 56 [Total 4 Pages]
[prev] 123 4[next]
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 

Tags in Health
weight body-care seasonal-illness diet sleep skin stress food body-ache Psychology fatigue nutrition mental -health oral-health headache
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal