Home»
Articles Related to कीर्तिमान in Weird & Interesting
Weird and Interesting
ट्वाइलेट पेपरका पहिरन हिट
गएको साता न्यूयोर्कको टाइम्स स्वाक्यर क्षेत्रमा हिँड्ने पदयात्रीदेखि गुडैयाहरुसमेत प्रदर्शनीमा रहेको त्यो पहिरन देखेर वात्त परेर हेर्न बाध्य भए । ट्वाइलेट पेपरबाट बनेका यी सेता पहिरनहरुलाई त्यहाँ देख्ने सबैले रुचाएका थिए । ...
Read More »

Weird and Interesting
संसारकै लामो पेन्टिङलाई छोट्याइयो
संसारकै लामो पेन्टिङका रुपमा ख्याति कमाएको एउटा चित्रलाई विभिन्न टुक्रामा टुक्र्याएर बिक्री गरिएको समाचारमा जनाइएको छ ।...
Read More »

Weird and Interesting
कीर्तिमानी चिनियाँ
चिनियाँहरुलाई कीर्तिमान बनाउने रोग नै लागेजस्तो लाग्छ, यदि यो समाचार तपाइँले पढ्नु भयो भने । तपाइँ यदि यो समाचारको नियमित पाठक हो भने विगत केही समययता चिनियाँहरुले बनाइरहेको कीर्तिमान पनि याद गरिरहनु भएको हुँदो हो । ...
Read More »

 
Weird and Interesting
रेकर्डतोडाहा फर्सी
कीर्तिमानी मानिसका बारेमा त हामीले धेरै बताइसक्यौँ तर अमेरिकाको दक्षिणी क्यारोलिनाको लेक्सिटन निवासी किसानले गज्जपकै फर्सी फलाएका छन् ।...
Read More »

Weird and Interesting
खुर्सानी स्पागेट्टी चपाएर रेकर्ड
अमेरिकाको ओहियो राज्यमा हालै सम्पन्न खुर्सानीको स्पागेट्टी चपाउने एक प्रतियोगितामा हम्बल बब भनिने एक व्यक्तिले साढे एघार पाउण्ड खुर्सानीले बनेको स्पागेट्टी चपाएर नयाँ कीर्तिमान बनाएका हुन् ।...
Read More »

Weird and Interesting
संसारकै होचोसँग लामो गोडावाली
लण्डनको त्राफलगर स्क्वायर मूलतः बिहान बिहान जगिङ गर्नेहरुको भीड लाग्ने गर्छ तर मंगलबार अचम्मैको भीड लाग्यो कारण चाहिँ संसारकै होचा व्यक्तिसँग संसारकै लामा गोडा भएकी तरुनीको भेट जुरेकाले त्यस्तो भएको थियो ।...
Read More »

 
Weird and Interesting
अनुहारमा शंखेकीरा राखेर कीर्तिमान
नौ वर्षीया एक बालिकाले आफ्नो अनुहारमा शंखेकीरा धेरै संख्यामा अड्याएर कीर्तिमान कायम गरेकी छिन् । ...
Read More »

Weird and Interesting
आँखाको शक्ति
चीनका एक व्यक्तिले आँखाको शक्तिले बेलुन फुलाउन सक्ने करतब देखाएर सबैलाइ चकित पारिदिएका छन् ।...
Read More »

Weird and Interesting
सर्वोत्कृष्ट कपालको अवार्ड जान्छ...
कहिलेकाहीँ कपाल पनि समाचार बन्दो रहेछ । नपत्याए बेलायतका बोरिस जोन्सनलाइ सोध्नुस् । उनलाइ एउटा इन्टरनेट वेबसाइटले वर्षकै सबैभन्दा राम्रो कपालको शैलीका रूपमा उनको टाउकोलाइ पुरस्कृत गरेको छ ।...
Read More »

 
Weird and Interesting
सान्ता क्लसको कीर्तिमान
रोमानियामा ४ हजारभन्दा बढी सान्ता क्लसहरु भेला भएर कीर्तिमान बनाएका छन् । हातभरि उपहार लिएर शहरको दायाँबायाँ उभिएका व्यक्तिहरुलाई उपहार बाँढ्दै हिँडेका थिए । ...
Read More »

Weird and Interesting
मर्ने बेलामा हरियो काँक्रो
चीनकी एक महिला अहिले १०७ वर्षकी पुगिन् । अहिले आएर उनलाइ बिहे गर्न आैडाहा भएको छ ।...
Read More »

Data 46 - 56 of 56 [Total 4 Pages]
[prev] 1234
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 

Tags in Work and Office
meetings time value training skill development interview deadline work psychology sex fun and humor co-workers
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal