Home»
Articles Related to यस्तो पनि ! in Weird & Interesting
Weird and Interesting
विश्वकै राम्रा पर्यटक को ?
संसारमै भ्रमणका लागि धेरैभन्दा धेरै रुचि राख्ने भनी नाम कमाएका जापानीहरु सबैभन्दा असल पर्यटक पनि हुन् भनेर हालै एक अध्ययनले देखाएको छ । ...
Read More »

Weird and Interesting
मोबाइल म्यासेजले बचायो
एकाराति नै आफ्नो कोठामा झ्यालबाट चिहाउँदै छिर्न खोज्ने बदमासबाट कसरी बच्ने हिजोआजका किशोरीलाई सोध्नुस् । तिनले हत्तपत्त मोबाइल उठाउँछन् र एक साथ १० जनालाई म्यासेज पठाएर आफ्नो बचाउ गरिहाल्छन् । ...
Read More »

Weird and Interesting
नासाबाट सीधै घरमा !
उनको घरमा जुन 'बेबी टेलिभिजन सेट' छ, त्यो टीभीले मिहिनेतबिना नै नासा अर्थात् अमेरिकाको वैज्ञानिक अनुसन्धान केन्द्रको अन्तरीक्ष मिसनको कामकारवाही मजाले प्रदर्शन गरिरहेको छ ।...
Read More »

Weird and Interesting
हेल्मेटको कमाल !
टाउकोबाट बढेमाको ट्रकले किचिपिची पार्दै अगाडि बढ्दाको अनुभव कस्तो हुन्छ भन्ने सुनाउन रायन लिप्सकम्ब अहिले जीवितै छन् । ...
Read More »

Weird and Interesting
ब्रोक ब्याकलाई अढाई लाखे मुद्दा
आफ्नो कक्षामा यो चलचित्र देखाइएपछि आफू गम्भीर मानसिक रोगी हुनु परेको कारण खुलाई उनले यो दाबी गरेकी हुन् । ...
Read More »

Weird and Interesting
गर्भवती महिलाको विश्व रेकर्ड
दक्षिण अफ्रिकामा एक हजार महिलाहरु एक ठाउँमा भेला भएर एक साथ बच्चा जन्माउने नयाँ विश्व रेकर्ड शनिबार बनाएका छन् । ...
Read More »

Weird and Interesting
बचाऊ भन्दा उल्टै जेल !
आफ्नो श्रीमानको सुरक्षा गरिपाऊँ भनी एउटी महिलाले अदालतमा हालेको मुद्दामा अदालतले उल्टै श्रीमान् र उनलाई जेल चलान गर्ने आदेश दिएको छ ।...
Read More »

Weird and Interesting
आदमी जन्मा, अखबार पढा और मर गया
३० नोभेम्बर २००० का दिन उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ...
Read More »

Updates
पाँच दशकमा पुनर्मिलनसंगै पुनर्विवाह
प्रेममा वलिदानी गर्नेले पाच दशकपछि पनि सफलता पाउदो रैछन भन्ने एउटा यथार्थतालाई धनकुटाका एकजोडि प्रेम प्रेमिकाले पत्यारलाग्दो सावित गरिदिएका छन ।...
Read More »

Weird and Interesting
पैसा उठाउन मौरीको सहयोग
क्यान्सर विरुद्ध चेतना जगाउन र यसैसम्बन्धी विविध कार्यक्रम सञ्चालन गर्न एक व्यक्तिले आफ्ना मौरीहरुलाई परिचालन गरेका छन् । ...
Read More »

Weird and Interesting
पत्रमित्र खोज्ने नयाँ जुक्ति !
बेलुन उड्दै आफ्नै देशकी रानीको हातमा पुग्यो र ती रानीले बालक टमको पत्रमित्र हुने इच्छा व्यक्त गरेकी छिन् ।...
Read More »

Weird and Interesting
चूरोट पिएबापत् जरिवाना
आफ्नो चलचित्रको सेटमा जसले चूरोट पिउँछ, उसलाई एक सय रुपियाँ जरिवाना तिराउने भएका छन् । ...
Read More »

Updates
रुखले पानी पार्दा...
तनहुँको ब्यास नगरपालिका १ गल्बुबेशीस्थित जंगलमा रहेका तीनवटा रुखबाट लगातार पानी बर्षिन थालेपछि यस क्षेत्रका बासिन्दाहरु आश्चर्यमा परेका छन् । ...
Read More »

Weird and Interesting
ताज्जुबको परिवर्तन !
उनी सन् १९८८ मा सडक दुर्घटनामा नराम्रोसँग परेका थिए, जसका कारण १९ वर्षसम्म उनी अचेत अवस्थामा अस्पतालमै रहेका थिए ।...
Read More »

Data 16 - 30 of 136 [Total 10 Pages]
[prev] 12 34567[next]
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 

Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह समुद्रपार विचार नेपाली तारा गीतकार सङ्गीतकार तातोपीरो भिडन्त
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal