Home»
Articles Related to यस्तो पनि ! in Weird & Interesting
Weird and Interesting
कुखुराको मासुमा २५ वर्षपछि ब्रासलेट भेटि
आरोन गिल्सले सपनामा पनि चिताएका थिएनन्, उनले हराएको बाला (ब्रासलेट) भेटिनेछ तर २५ वर्ष कुर्नुपर्छ ।...
Read More »

Weird and Interesting
माछाभित्र २०० पाउण्ड !
पैसा फल्छ ? त्यो पनि माछाभित्र ? नपत्याउँदो कुरा ! तर चीनका एक व्यक्तिले मज्जाले सेकुवा बनाइएको एउटा माछाभित्र २०० पाउण्ड पाएर छक्कै परे ।...
Read More »

Weird and Interesting
पत्रकारको यो चाला !
यूरोपेली मुलुकको रोमानियामा दुइ पत्रकारहरुले मुख्य विमानस्थलमा अल काइदा एयरलाइन्सको पोशाक लगाएर विमानभित्र छिर्दै बम राख्न समेत भ्याएका छन् । ...
Read More »

 
Weird and Interesting
असल चालकलाई कफी पुरस्कार
अमेरिकी सडकमा तपाइँ गुड्दै हुनुहुन्छ भने अकस्मात तपाइँले ट्राफिक प्रहरीबाट पुरस्कार स्वरुप कफी पाउन सक्नु हुन्छ । यस्तो जाडोमा तातो कफीको स्वाद तिनले त्यसै खुवाएका भने होइनन् । ...
Read More »

Weird and Interesting
अमेरिकी राष्ट्रपतिसँग भेट्न खोज्दा
आइसल्याण्डका एक टीन एजरले ह्वाइट हाउसमा फोन गरी आफू आइसल्याण्डका राष्ट्रपति भएको र अमेरिकी राष्ट्रपति जर्ज डब्लु. बुसलाई भेट्न चाहेको भन्दै भेट्ने समय माग्न सफल भएको भेद खुल्न आएको छ । ...
Read More »

Weird and Interesting
धूमपान नगर्नेलाई अफिस निकाला
एउटा स्यानो कम्प्युटर कम्पनीका मालिकले तीन जना धूमपान नगर्ने आफ्ना कामदारलाई जागीरबाट निकाला गरेका छन् । धूमपान नगर्ने यी तीन जनाले आफ्ना 'बोस'लाई धूमपान नगरिदिन अनुरोध गरेका कारण उनलाई जागीर निकाला गरिएको रोयर्टस समाचार संस्थाले जनाएको छ ।...
Read More »

 
Weird and Interesting
हिउँ-चर्चमा मैनबत्ति प्रतिबन्ध
रोमानियामा पूर्ण हिउँले बनेको इङ्गे फ्लोरिया चर्च यति लोकप्रिय छ कि हरकोही मैनबत्ति लिएर प्रार्थनाका लागि पुग्ने गर्दछ । यस्तो लोकप्रिय चर्चका पादरीहरु चाहिँ बढी भक्तजनहरु आए भनेर टेन्सनमा परेका छन् ।...
Read More »

Weird and Interesting
पारदर्शी चुलोको कमाल
संसारकै पहिलो पारदर्शी पाउरोटी सेक्ने चुलो बनेको छ । ...
Read More »

Weird and Interesting
बम भनेको त भाइब्रेटर पो !
पूरै क्षेत्रलाई प्रहरीले कब्जा गरी बम विशेषज्ञहरुले बम डिस्पोजल मेसिन पठाए र डब्बा खोली हेर्दा त ब्याट्रीबाट चल्ने सेक्स सामग्री पो फेला पारे !...
Read More »

 
Weird and Interesting
चोरलाई चिठ्ठा
दर्जनौँ पटक बैंक लुट्ने खोजेका एक व्यक्तिलाई जेलमै बसेको बेला १० लाख डलरको ज्याकपट चिठ्ठा परेको एपी समाचार संस्थाले जनाएको छ ।...
Read More »

Weird and Interesting
लोलितालाई गाह्रो
लोलिता भन्ने शब्द त यति कुख्यात भयो कि आफ्ना सन्तानको नाम त के यससँग जोडिएको वस्तुसँग पनि पश्चिमा अभिभावकहरु सम्बन्ध राख्न चाहँदैनन् । ...
Read More »

 
Weird and Interesting
बिराला र कुकुर खेद्दै प्रहरीहरु
अमेरिकाको टेक्सस राज्यस्थित बोनहाम क्षेत्रका प्रहरीले शान्ति सुरक्षाका लागि त खट्छन् नै साथमा कुकुर र बिरालालाई पनि तह लगाउन पछि पर्दैनन् । छिमेकबाट ठूलो मात्रामा गुनासो आएपछि प्रहरीहरु अहिले कुकुर र बिराला खेद्न लागिपरेका छन् ।...
Read More »

Weird and Interesting
जन्मदिनमै करोडपति
वास्तवमै लोग्नेमान्छेको भाग्यका बारेमा कसैलाई थाहा नहुँदो रहेछ ! हिजोसम्म कंगालपति भनेर चिनिएका एक बेलायती नागरिकले स्वर्गको बाटो तताउने बेलामा चाहिँ पैसाको सुख पाएका छन् । उनले सोच्दै नसोचेको रकम उनले आफ्नो ६० औँ जन्म दिनको अवसरमा हात पारेका छन् ।...
Read More »

Weird and Interesting
झोलाभरि बम बोकेर प्रहरी कार्यालय
६७ वषीया एक हजुर आमा झोलाभरि बम बोकेर प्रहरी चौकी पुग्दा त्यहाँ भागदौड मात्र मच्चिएन तर आतंकित चाहिँ सबै जना थिए । ...
Read More »

 
Data 61 - 75 of 136 [Total 10 Pages]
[prev] 12345 678910[next]
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 

Tags in Misc
Books Home
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal