Home»
Articles Related to यस्तो पनि ! in Weird & Interesting
Weird and Interesting
सोफा किन्न जाँदा त्यहीँ निदाइन्
कुनै पनि चिज किन्नुअघि उनको बानी नै थियो, त्यो सामान कत्तिको टिकाऊ र भरपर्दो छ । त्यही कुरा जाँच्न उनी आफूले किन्ने सोफामा एक छिन बसिन्, एक छिन सुतिन् । तर उनी ढल्केकी मात्र के थिइन्, सोफाको जाँच गर्न भ्याउनुअघि नै उनी त्यहीँ निदाइन् । ...
Read More »

Weird and Interesting
बुढेशकालको रहर
बुढेशकालमा धेरैलाई तीर्थ, ब्रत नत्र भने समाजसेवाको रहर लाग्नुपर्ने हो तर अमेरिकाका एक ७० वर्षीय बूढालाई चाहिँ प्रहरी अधिकारी बन्ने धून सवार भएछ ।...
Read More »

Weird and Interesting
मृत्युअघि शान्ति दिने दाबी
जर्मनीका एक व्यक्तिले मानिसको मृत्युअघि आफूकहाँ आए मृत्युपछिको शान्ति बराबरको शान्ति दिने दाबी गरे ।...
Read More »

 
Weird and Interesting
पानीभित्र खेलकूद
स्वीजरल्याण्डमा पानीभित्र खेलिने रग्बी खेलको प्रतियोगिता शुरु गर्ने भएको छ र यसका लागि अहिले नै दर्जनभन्दा बढी समूहले आफूलाई समाहित गर्ने सहमति जनाइसकेका छन् ।...
Read More »

Weird and Interesting
यस्तो पनि हतियारको शोख !
आफ्नो घरमा हतियारको भण्डारण गर्न थालेका छन् र ठाउँको अभावका कारण उनी अहिले होटलमा सुत्दै आएको उनका छिमेकीहरुले बताएका छन् । तर उनको गए राति ७१ वर्षको उमेरमा देहान्त भएको छ ।...
Read More »

Weird and Interesting
पिंधबिनाको भुँडी
जर्मनीका एक खञ्चुवाले यति खान थाले कि उनलाई पिंधबिनाको भुँडीवाल व्यक्ति भनेर चिनिन थालिएको छ ।...
Read More »

 
Weird and Interesting
मतपत्र खाने व्यक्ति
इटालीका एक मतदाताले आफ्नो देशका भ्रष्ट नेताहरुलाई पाठ पढाउन नयाँ शैली झिकेका छन् । उनले मत दिन जाँदा त्यही मतपत्र खाइदिएका छन् । ...
Read More »

Weird and Interesting
लुटिएको मुद्रा पुनः आइपुग्यो
जर्मनीमा तीन दिन अघि एउटा चोरले एउटा संकलकबाट विरलै पाइने मुद्रा चोर्यो । अनि चोरले ती मुद्रालाई खुरुक्क लगेर बैंकमा डिपोजिट गर्यो । र, बैंकले चाहिँ ती मुद्रालाई सीधै तिनै सङ्कलककहाँ पुर्याइदियो ।...
Read More »

Weird and Interesting
ज्योतिषहरुको हिलारी-ओबामा झगडा
अमेरिकी जनतामाझ अब कसले राष्ट्रपति जित्ला भन्ने चासो दिनदिनै बढिरहेको बेला यो चासो फैलिएर भविष्यवेत्ता र ज्योतिषहरुसम्म पुगिसकेको छ ।...
Read More »

 
Weird and Interesting
भिक्षुको एल्बम सुपरहिट
अष्ट्रियाका भिक्षुले गाएको ग्रेगोरियन मन्त्र भएको एल्बम बजारमा के आएको थियो, हाम्री गायिका आनी छोइङ डोल्माको एल्बमझैँ त्यो एल्बम पनि हिटमा दरिएको छ ।...
Read More »

Weird and Interesting
रेड हान्न चोर पुलिस एकै ठाउँ
दुइ चोर एउटा मज्जाको चोरी कार्यक्रम सकिसकेपछि उनीहरु सुस्ताउन त्यो घरमा पुगे जहाँ प्रहरी पनि उत्ति नै बेला लागू औषधको छानविन गर्न त्यहाँ आइपुगे । चोर र पुलिस एक अर्कालाई हेरेर छक्क परे तर त्यति नै बेला चोरहरु पुलिस आइपुगेको देखेर चकित मात्र परेनन् कि त्यहाँबाट भाग्न खोज्दा पक्राउ परे ।...
Read More »

Weird and Interesting
लिनिङ टावर ३०० वर्ष सुरक्षित
पिसाको लिनिङ टावर संसारकै आश्र्चर्यमध्ये एउटा गनिन्छ । इटालीको सबैभन्दा धेरै पर्यटक तान्ने यो टावरको केही मर्मत पछि अब अझै तीन सय वर्षसम्म केही नहुने यसको रेखदेखमा रहेका इञ्जिनियरहरुले बताएको एपी समाचारमा जनाइएको छ । ...
Read More »

 
Weird and Interesting
चाँच्चाँडो नुहाउन जापानीलाई आग्रह
जापानी नागरिकहरुलाई आफ्नो नुहाउने बानीलाई परिवर्तन गरी चाँच्चाँडो नुहाउन आग्रह गरेको छ । ...
Read More »

Weird and Interesting
चोरको डर मान्ने प्रहरी फन्दामा
चीनका एक ट्याक्सी चालक चोरी र डकैतीको डर मानेकै कारण प्रहरी फन्दामा परेका छन् । तर रोचक कुरा त त्यहाँ छ, जब यी चालकबाट प्रहरीले प्रहरीको नक्कली युनिर्फम (पोशाक) भएको पत्ता लगाए ।...
Read More »

Weird and Interesting
एफिल टावरलाई बिहे गर्ने महिला
एरिका ला टुर एफिल नामक ३७ वर्षीया महिलाले फ्रान्सको चर्चित एफिल टावरसँग बिहे गरेकी छिन् । उनले केही सीमित साथीभाइहरुको उपस्थितिमा एफिल टावरसँग बिहे गरेकी हुन् । ...
Read More »

 
Data 76 - 90 of 136 [Total 10 Pages]
[prev] 123456 78910[next]
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 

Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह समुद्रपार विचार नेपाली तारा गीतकार सङ्गीतकार तातोपीरो भिडन्त
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal