Home»
Articles Related to उपाय in Weird & Interesting
Weird and Interesting
अफर ५०० डलर !
अमेरिकामा बढ्दो गर्भपतनबाट चिन्तित एक सांसदले भविष्यका आमाहरुलाई गर्भपतनका लागि निरुत्साहित गर्न एउटा अभियान शुरु गरेका छन् ।...
Read More »

Weird and Interesting
महंगा पोटर
यसभित्रका सूचनाहरु नखुस्किऊन्, ह्यारी पोटर साँच्चिकै मारिएका छन् कि ब्यूँतिएका आदि कुरा किताब बजारमा पुग्नुअघि नै अरुले चाल नपाऊन् भनेर अनेक सुरक्षा व्यवस्था अपनाइएको छ । ...
Read More »

Weird and Interesting
क्यासिनो जान नपाएको झोंकमा...
इयोन सेयुटुट, ४९, ले आफ्नो भोक हडताल तीन दिनअघिदेखि शुरु गरेको समाचारमा उल्लेख गरिएको छ । भोक हडताल शुरु गर्नुअघि आफूलाई तुल्याइएको प्रतिबन्धका विषयमा उनले ठूलो स्वरले भाषण गरेको अभियोग लगाएर क्यासिनोका कामदारहरुले उनलाई क्यासिनो परिचसरबाट गलहत्याइएको पनि समाचारमा उल्लेख छ ।...
Read More »

 
Weird and Interesting
खानुस्, चित्त नबुझे पैसा नतिर्नुस्
तर नर्वेजस्तो विकसित, सुविधा सम्पन्न र विश्वकै कम भ्रष्टाचार हुने देशमा मानिसहरुले फट्याइँ त अवश्य गर्ने छैनन् । त्यसैले उनीहरुको योजना सफल हुने कुरामा विज्ञापनकर्ताहरु ढुक्क छन् ।...
Read More »

Weird and Interesting
जङ्क चिठ्ठीबाट कला
जङ्क मेल अर्थात् अवाञ्छित चिठ्ठीले विकसित देशहरुमा दिक्क लगाउने गरेको छ । सानो चिठ्ठी बाकसमा वाहियात र अवाञ्छित चिठ्ठीको भेलले गर्दा त्यहाँका वासिन्दा दिक्क हुने गरेका छन् । तर एनी कोहेन, ५४, ले यसको साह्रै गतिलो कलात्मक उपाय निकालेकी छिन् । ...
Read More »

कार भनौँ कि प्लेन ?
एउटा अमेरिकी कम्पनीले उड्ने कार बनाएर ट्राफिक जामलाई चकित पारिदिने विचार गरेको छ । यो उड्ने कारको उत्पादनपछि मानिसले ट्राफिक जामको मारमा पर्नु नपर्ने उत्पादक कम्पनीको भनाइ छ ।...
Read More »

 
Weird and Interesting
आफ्नो दूध बेच्न विज्ञापन
आफ्नो छातिबाट लगातार पोषिलो दूध बग्न थालेपछि अमेरिकाको इओवाकी एक महिलाले उक्त खेर गइरहेको दूधलाई बेच्ने निर्णय गरेकी छिन् ।...
Read More »

Weird and Interesting
गुफाभित्र स्कूल
गुञ्झोउ प्रान्तको गेटु गाउँमा रहेको यो गुफा स्कूलमा अहिले १८६ जना विद्यार्थीहरु अध्ययनरत छन् भने आठ जना शिक्षकहरुले तिनलाई शिक्षा प्रदान गरिरहेका छन् । ...
Read More »

Weird and Interesting
रेष्टुराँको बठ्याइँ !
मोर्डन ट्वाइलेट अर्थात् आधुनिक पाइखाना नामक यो रेष्टुराँको विशेषता के छ भने यहाँ मेचहरु चाहिँ कमोट हुनेछन् । कुनै अन्य किसिमको कुर्ची या मेच तपाइँले पाउनु हुने छैन । ...
Read More »

 
Weird and Interesting
गुचको पञ्जा प्रेम
अमेरिकाकी एक छात्रा जेनिफर गुचले रुसको पिटर्सबर्गमा आफ्नो एउटा पञ्जा हराएपछि त्यसको सम्झनामा एउटा ब्लग नै खोलेकी छिन् । वनकोल्डह्याण्डडटकम नामक वेबसाइटले संसारभरि पञ्जा हराउनेहरुका लागि दुःख साट्ने, पञ्जा फेला पार्न सकिने स्थानका रुपमा विकसित गरिरहेकी छिन् ।...
Read More »

Weird and Interesting
होटल फेला नपार्दा
आयरल्याण्डबाट बिदा मनाउन बुल्गेरियाली राजधानी आइपुगेका गिबन्सले आफू बसेको होटल बान्स्को स्की रिसोर्ट जाने बाटो नै बिर्सिएका कारण २ हजार पाउण्ड जरिवाना तिर्नु पर्यो । ...
Read More »

Weird and Interesting
स्कूल जान मन नलाग्दा
मेक्सिकोका एक बालकलाई क्रिसमस र नयाँ वर्षको छुट्टिपछि स्कूल जान मन नलागे पछि उसले आफ्नो ओछ्यान र हातमा गम टाँसिदिएका छन् । गमले हात ओछ्यानमै टाँसिएपछि उनले ओछ्यानमै कम्तीमा दुइ घण्टा सोमबार बिहान बिताउनु परेको थियो । ...
Read More »

 
Weird and Interesting
पारदर्शी चुलोको कमाल
संसारकै पहिलो पारदर्शी पाउरोटी सेक्ने चुलो बनेको छ । ...
Read More »

Weird and Interesting
काठे साइकल
खासमा यस्तो प्रगति त नेपालमा हुनुपथ्र्यो, जहाँ जहिले पनि पेट्रोलको कंगाली लाग्ने गर्छ । र, विदेशबाट साइकल आयात गर्नुपर्छ । स्वेदशमा नै साइकल बनाउन सके, विदेशी मुद्राको संचिति बढ्ने थियो । ...
Read More »

Weird and Interesting
न्यूयोर्कका लोखर्केलाई घर
न्यूयोर्कका अरबपतिहरु बस्ने ठाउँमा कोठा खोज्नु पर्यो भने सानोतिनो रकमले नआँटे पनि हुन्छ । तर यदि न्यूयोर्कमा फुट्टीफाँक नहुने, रोडपति अर्थात् कंगालहरुले यदि कोठा पाउँछन् भने ती मानिस चाहिँ हुने छैनन् । ...
Read More »

 
Data 16 - 30 of 59 [Total 4 Pages]
[prev] 12 34[next]
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 

Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह समुद्रपार विचार नेपाली तारा गीतकार सङ्गीतकार तातोपीरो भिडन्त
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal