Home»
Articles Related to उपाय in Weird & Interesting
Weird and Interesting
जहाजमा ट्वाइलेट समस्या
हवाई जहाजमा छोटो ट्वाइलेटका लागि लाग्ने जामलाई हटाउन जर्मनीको डेसेल इन्टेरियरले एउटा योजना अघि सारेको छ । जसअनुसार चित्रमा देखिएजस्तो पिसाबघर निर्माण गर्ने योजना अघि सारेको हो । ...
Read More »

Weird and Interesting
बंगलादेशी सेनालाई आलु खान निर्देशन
विश्वव्यापी रुपमा गहुँ र चामलको भाउ बढेपछि यसलाई सहज बनाउन बंगलादेशी सरकारले आफ्ना पाँच लाखभन्दा बढी सेनालाई आफ्नो नियमित भोजनमध्ये आलुलाई पनि समावेश गर्न आदेश दिएको छ । ...
Read More »

 
Weird and Interesting
अरबपतिले धनी हुन सिकाउने
रसियाका अत्यन्तै धनी व्यक्तिले धनी कसरी बन्ने भन्ने सिकाउने भएका छन् । यसका लागि उनले एउटा म्यागेजिन र टेलिभिजनसमेत खोल्ने बताएका छन् । यसका लागि उनले १५० मिलियन डलर खर्चने भएका छन् । पत्रिका र टेलिभिजनको नाम "स्नब" हुने बताइएको छ । ...
Read More »

Weird and Interesting
बच्चासँगै बढ्ने जुत्ता
अहिले केही व्यक्तिले बच्चाको हुकाईसँगै जुत्ताको आकार पनि बढ्ने दाबी गरिरहेका छन् । र, अभिभावकहरु यस्तो जुत्ता पाइएमा छोराछोरी हुर्किएलगत्तै तिनका लागि सुहाउँदो जुत्ता हतारिँदै खोज्नुपर्ने अवस्थाबाट मुक्त हुन सकिने कुरामा मख्ख परिरहेका छन् ।...
Read More »

Weird and Interesting
अब फेरि घोडाको पालो
पेट्रोलियम पदार्थको उच्च मूल्य वृद्धिले के तपाइँलाई मात्र सताएको छ भन्ने सोच्नु हुन्छ ? उसो भए तपाइँ गलत पनि हुनसक्नु हुन्छ । अमेरिकी केही किसानहरुले त उच्च पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण केही घोडाहरु किनेका छन् । जसले खेतीकिसानीमा सहयोग गर्न सकून् ।...
Read More »

 
Weird and Interesting
विदेशी रेफ्रीलाई नागरिकताको अफर
तपाइँलाई थाहा भएकै हुँदो हो अहिले संसारभर यूरो कप २००८ को ज्वरो उच्च विन्दुमा छ । यस्तो अवस्थामा यूरो कपमै भाग लिइरहेका समूहको टेन्सनको त झन् कुरै भएन । यस्तो स्थितिमा हालै भएको अष्ट्रिया र पोल्याण्डबीचको खेलमा पोल्याण्डले खेल हारेपछि त्यसको दोष रेफ्रीमाथि थोपरिएको छ ।...
Read More »

Weird and Interesting
समाचार छाप, पैसा लैजाऊ
आउँदो अगस्त महिनामा चीनको राजधानी बेइजिङमा आयोजन हुन लागेको ओलम्पिक खेलका विषयमा सकारात्मक समाचार छाप्ने जुनसुकै मिडियालाई रकम दिइने अघोषित निर्णय भएको छ । यो रकम मिडिया सेन्टर बसेको होटल द गेहुआ न्यू सेन्चुरी होटलले दिने निर्णय गरेको हो ।...
Read More »

Weird and Interesting
गीतले बचायो ज्यान
तीन वर्षीया एक बालिकाले रटेको "नाइन एलेभेन ग्रीन" गीतका कारण उनकी आमाको ज्यान जोगिएको छ । उनले आफ्नी आमा बेहोस भएपछि ९११ नम्बर मोबाइलबाट थिचेकी थिइन् । ...
Read More »

 
Weird and Interesting
टीभी हेर्न पाउनै पर्छ, पाउनै पर्छ
स्याडी र पाइपर भेन्स नामका दुइ बालिकालाई बढ्दो पेट्रोलियमको मूल्यले टेन्सनै गराइसक्यो । त्यसैले त यी दुइ दिदीबहिनीले आफूले गाढी हाँक्नु अझै वर्षौँ बाँकी रहँदारहँदै बढ्दो पेट्रोलियमको मूल्यका विरुद्धमा आवाज उठाउन सडक-सडक हिँडेका छन् ।...
Read More »

Weird and Interesting
हतकडी फुटाल्न प्रहरीको शरण
कहिलेकाहीँ पाएको स्वतन्त्रता पनि उपभोग गर्न पाइँदैन । जस्तो कि जर्मनीको एक सुपरमार्केटमा चोरी गरेको अभियोग लागेका एक व्यक्ति हतकडीसहित उम्कन त पाए तर हतकडी सँगै हुनाले त्यो फुकाल्न उनी प्रहरीको शरणमा पुग्नै पर्यो ।...
Read More »

Weird and Interesting
१० हजार लामखुट्टे बेच्ने व्यक्ति
चीनका एक व्यक्तिले १० हजार वटा लामखुट्टे दुइ दिनमै बेच्ने अर्डर पाएपछि मख्ख परेका छन् । उनले यो व्यापार अनलाइनबाट शुरु गरेका हुन् । ...
Read More »

 
Weird and Interesting
क्याम्पस नपढेका मजदूरले बोट बनाए !
पाँच कक्षाभन्दा बढी नपढेका चीनका एक मजदूरले पानीमुनि दौडिने नाउ बनाएका छन् । उनले यसलाई कुनै वैज्ञानिक सामाग्री बटुलेर बनाएका चाहिँ होइनन्, गाउँ घरमै पाइने विभिन्न सामाग्रीहरुको सहायताले यो बनाएर सबैलाई चकित बनाएका हुन् ।...
Read More »

Weird and Interesting
चासो र घृणा उत्तिकै
अहिले बजारमा आएको बच्चाको आकृति भएको खेलौनाबारे गम्भीर ध्यानाकर्षा भएको छ । यी खेलौनाको मुटु ढुकढुक गर्छ, यिनीहरु कहीँबाट लडे भने रुन्छन् र इन्टरनेटभरि यिनको किनबेच भइरहेको छ । तर यी जीवित चाहिँ होइनन् ।...
Read More »

Weird and Interesting
प्रहरीलाई बुलेटप्रुफ ब्रा
जर्मनीका महिला प्रहरीहरुका लागि बुलेटप्रुफ ब्रा दिन थालिएको छ । ...
Read More »

 
Data 31 - 45 of 59 [Total 4 Pages]
[prev] 123 4[next]
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 

Tags in Misc
Books Home
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal