Home»
Articles Related to उपाय in Weird & Interesting
Weird and Interesting
परेवा हिरासतमा
बोस्नियाली प्रहरीले एउटा परेवालाई पक्राउ गरेका छन् । परेवामाथि आरोप छ- उसले लागू औषधको व्यापार गर्छ । ...
Read More »

Weird and Interesting
पानीहाँस विरुद्ध युद्धको घोषणा
स्कटल्याण्ड सरकारले पानीहाँस विरुद्ध युद्धको घोषणा गरेको छ । उत्पातसँग यिनको संख्या वृद्धि भएपछि सरकारले यी विरुद्ध युद्धको घोषणा गर्नु परेको रोयर्टस समाचारले जनाएको छ ।...
Read More »

Weird and Interesting
नियम नमान्नेलाई कुरीकुरी
चीनको व्यापारिक शहर सांघाईका प्रहरीहरुले नियम नमान्ने सडक मिचाहा पैदलयात्रुहरुलाई कुरीकुरी पार्ने नयाँ उपाय पत्ता लगाएका छन् ।...
Read More »

 
Weird and Interesting
फ्याँकिएका चिजबाट कला ग्यालरी
दुइ कलाका पारखीहरुले फ्याँकिएका चिजहरुबाट एउटा कला प्रदर्शनी गर्ने घर निर्माण गरेका छन् । ...
Read More »

Weird and Interesting
विद्यार्थी हौस्याउन अटोग्राफ
चीनका एक जना जवान, सुन्दर शिक्षकले आफ्नो कक्षाका विद्यार्थीहरुलाई पढ्न हौस्याउने नयाँ तरिका फेला पारेका छन् । ...
Read More »

Weird and Interesting
लोखर्के बचाउने कस्तो अभियान ?
मान्छेको खाने कुरामा कति मिहिनेत गर्छ भने रेष्टुराँको मेनुमा जति नयाँ र नौलो कुरा समावेश गरियो, उत्ति भीड लाग्ने गर्छ ।...
Read More »

 
Weird and Interesting
जनावरलाई मनोरञ्जन
स्वीट्जरल्याण्डको एक चिडियाघरका अधिकारीहरुले त्यहाँका जनावरहरुलाई अल्छी नलगोस् भन्ने उद्देश्यले नयाँ नीति अख्तियार गरेका छन् र त्यो नीतिले चिडियाघरमा जनावरहरुलाई विभिन्न खेल खेल्न दिने अनुमति प्रदान गरिने प्राप्त समाचारमा जनाइएको छ ।...
Read More »

Weird and Interesting
कारको इन्जिनमा बिरालोको साता दिन
यदि लेख्ने क्षमता हुँदो हो त अष्ट्रियाली एउटा बिरालोले मज्जैले साता दिनको डायरी लेख्दो हो । उसले एक साता एउटा कारको इञ्जिनभित्र कसरी बितायो र उसको अनुभव कस्तो रह्यो, मान्छेका लागि पनि चाखलाग्दो यात्रा हुँदो हो । तर अपशोच, त्यो बिरालोको अनुभव उसैमा सीमित रह्यो ।...
Read More »

Weird and Interesting
घुमाइ छैन त जिन्दगानी छैन
पश्चिमी मुलुकहरूको बढ्दो आर्थिक संकट बढ्दै गर्दा अष्ट्रेलियाली पर्यटन क्षेत्र पनि अछुतो रहेको छैन । त्यसैले त त्यहाँका पर्यटन मन्त्रीले कामदारहरूलाइ आफू वार्षिक बिदा मज्जाले मनाउन आग्रह गरेका छन् । ...
Read More »

 
Weird and Interesting
टीभी कुर्सी बिक्रीमा
बेलायतको पश्चिमी योर्कशायरकी एक हजुरआमाले आफूले लामो समयसम्म टीभी हेर्न उपयोग गरेकी कुर्सीलाइ इन्टरनेटमार्फत् बेचेकी छिन् । उनले इबे वेबसाइटमा वर्षौँदेखिको यो प्यारो कुर्सीलाइ छोड्न त मन नलागेको तर यस पटकको क्रिसमसमा छोरानातिहरूको अनुरोधका कारण यसलाइ बेच्ने निर्णय गरेकी छिन् ।...
Read More »

Weird and Interesting
फलफूलको उपयोग
फलफूललाई कसरी तपाइँ सर्वोत्तम तरिकाले उपयोग गर्नु हुन्छ भन्ने प्रश्न आयो भने तपाइँको उत्तर हुन्छ होला, त्यसलाई राम्रोसँग पखालेर खानुमा नै सर्वोत्तम उपयोग हो । तर बेलायतस्थित क्राउलीको एक किसानी पसलले चाहिँ फलफूल र तरकारीको उपयोग अर्कै तरिकाले गरिरहेको छ ।...
Read More »

Weird and Interesting
हुण्डरीले मान्छे उडायो
चीनका अग्निशमन अधिकारीहरूले रूखमा अडकिएका एक व्यक्तिलाइ उद्धार गरेका छन् । ती व्यक्तिलाइ हुण्डरीले उडाएर रूखमा पुर्याएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।...
Read More »

 
Weird and Interesting
अपराधीका अनेक दाउ
बेलायतस्थित केन्ट जेलका अधिकारीहरूले जेलभित्र लागू औषध ओसारपसार गर्न ससाना खेलौनाहरूको व्यापक उपयोग हुन थालेको पत्ता लगाएका छन् ।...
Read More »

Weird and Interesting
हात नभए पनि हृदयको साथ
सार्कले मीठो मासु भनेर चपाएको हात फिर्ता नभए पनि एक युवतीले आफ्नो सपनालाइ मूर्त रूप दिइछाडिन् । ...
Read More »

Data 46 - 59 of 59 [Total 4 Pages]
[prev] 1234
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 

Tags in TELEVISION
रियालिटी शो श्रृङ्खला भीडबाहिर हल्ला र वास्तविकता विदेशमा रमाइलो अभिनेता अभिनेत्री निर्माता नयाँपन भित्री कुरा
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal