Home»
Articles Related to फट्याइँ in Weird & Interesting
Weird and Interesting
चिट चोर्न आइपड
परीक्षा केन्द्रमा चिट चोर्ने अर्को उपाय विद्यार्थीले फेला पारेका छन् । तिनले प्रविधिको नवीनतम् प्रविधि आइपड र ज्यून्सलाई परीक्षा केन्द्रमा लैजान थालेका छन् । ...
Read More »

Weird and Interesting
हराएका बिहे गाउन मेक्सिकोमा
अमेरिकी सीमा क्षेत्रको प्रहरीले चोरी भएका एक हजार वटा बिहेका गाउनहरु फेला पारेको छ । ...
Read More »

Weird and Interesting
नमूना गर्भवती !
आफ्नो लोग्नेलाई खुशी पार्न श्रीमतीहरुले छक्क पार्ने काम त गर्छन् नै, तर चीनकी एउटी महिलाले यस्तो छक्क पार्ने काम गरिन् कि त्यो देखेर उनका श्रीमान् मात्र होइन संसार छक्क पर्‍यो । ...
Read More »

 
Weird and Interesting
आराम फर्माउने चोर
चीनको राजधानी शहर बेइजिङको एउटा भव्य र सुविधासम्पन्न महलमा सामान चोर्न छिर्दा ती चोरलाई त्यहाँको भव्यताले यति लोभ्यायो कि केही दिन त्यही घरभित्र आरामपूर्वक बसेपछि एक वर्षको जेलको शयरमा परेका छन् । ...
Read More »

Weird and Interesting
अरुसँगको रसरङ टीभीमा प्रत्यक्ष प्रसारण भ
एउटा व्यक्तिले श्रीमतीको आँखा छलेर कुनै तरुनीसँग मस्ती मारेको दृश्य टेलिभिजनकै पर्दामा देखियो भने के होला ?...
Read More »

Weird and Interesting
घोडासँग यौन संर्सग !
ती युवालाई अर्काको घरमा जबरजस्ती घुसेको आरोप लगाइएको छ । त्यति मात्र होइन उनले जनावरमाथि यौन दुराचार गरेको आरोपमा पनि मुद्दा खेप्नु परेको छ ।...
Read More »

 
Weird and Interesting
चोरीका लागि रुखको प्रयोग !
कस्तो अचम्म ! चोरीका लागि हतियारको प्रयोग थाहा थियो, तर रुखलाई उपयोग गरेको खबर चाहिँ तपाइँले पनि पहिलो पटक नै सुन्नु भएको हुनसक्छ !...
Read More »

Weird and Interesting
रक्स्याहाको झ्वाँक
उनको गाडी खोरमा त जोतियो, सँगैमा तीन सय चल्लाको ज्यानमा सित्तैमा गएको छ ।...
Read More »

Weird and Interesting
पसलबाटै ४५ सुगा गायब !
एक हजार डलरभन्दा बढी मूल्यका सुँगाहरु सुँगा पसलबाटै गायब भएपछि प्रहरीलाई गुहारिएको छ । ...
Read More »

 
Weird and Interesting
गुह्य कुरा ओकल्नेः नार्को टेस्ट
सोडियम पेन्टोथल नामक पदार्थको उपयोग गरी सत्य बोलाउने यो पद्धतिका कारण कतिपय सत्य उजागर भए पनि धेरै कुराहरु शंकाको घेरामा पनि पर्ने विद्वानहरु बताउँछन् ।...
Read More »

Weird and Interesting
मृत्युपछि पनि जागीर र प्रमोशन
निङथेमजाओका छोरा ऋषिकान्त र श्रीमती तोम्बीले गएको महिना आफ्नो पिता र श्रीमानले पाउनुपर्ने रकम लामो समयदेखि नपाएको र त्यो रकममा आफ्नो हक हुने बताउँदै मुद्दा दायर गरेका हुन् । ...
Read More »

Weird and Interesting
भ्रष्ट अधिकारीका ११ रखौटी
बाओजी शहरका पार्टी प्रमुखसमेत रहेका पाङलाई सुन्दर र भर्खरका तरुनी आईमाईहरुलाई लोभ्याएर रखौटी बनाएका थिए । ती रखौटीमध्ये त कतिपय श्रीमान् हुनेहरु पनि थिए । ...
Read More »

 
Weird and Interesting
दश लाख काँटी चोर पक्राउ
जर्मन प्रहरीले हालै एउटा चोरलाई पक्राउ गरेको छ । प्रहरीको दाबी छ, ती चोरले एउटा निर्माणस्थलबाट लाखौँ काँटी चोरेका छन् । ...
Read More »

Weird and Interesting
बिहे गर्न डकैती
अमेरिकी प्रहरीले एउटा जोडीलाई प्रहरीसमक्ष आत्मसमर्पण गर्न आग्रह गरेको छ । त्यो जोडीले यदि प्रहरीसमक्ष आत्मसमर्पण गरे, तिनको बिहे गरिदिने प्रहरीले प्रस्तावसमेत राखेको छ । ...
Read More »

 
Data 1 - 15 of 66 [Total 5 Pages]
1 2345[next]
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 

Tags in MUSIC
विवाद गायिका गायक कन्सर्ट हल्ला ट्रयाक बाहिर उपलब्धि लुकेका कुरा रिलिज परिस्थिति अवार्ड कीर्तिमान बजारमा क्या बात ! रुचि पेज थ्री प्रेम र विवाह समुद्रपार विचार नेपाली तारा गीतकार सङ्गीतकार तातोपीरो भिडन्त
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal