Home»
Articles Related to फट्याइँ in Weird & Interesting
Weird and Interesting
मूत्र चोर्ने महिलालाई जेल
३८ वर्षीया हन्टरलाई गत अगस्त १५ तारिखमा वाल-मार्ट पसलबाट बिरालोको पिसाब चोरेको आरोपमा पक्राउ गरिएको थियो ।...
Read More »

Weird and Interesting
अर्काको घरमा कट्टु धुँदा
तर रिसले चूर भएकी इथेलले गोली हानिन् । तर ज्याद्रो उक्त व्यक्तिले इथेललाई धक्का दिएर लडाई आफूले धोएका लुगा टिपेर टाप कस्यो । ...
Read More »

Weird and Interesting
बलात्कारको भागी माकुरो !
एक अष्ट्रेलियालीले एक महिलालाई अपहरण गरी बलात्कार गर्नुमा आफ्नो भन्दा पनि माकुरोको दोष बढी भएको बताएपछि अदालत जिल्लिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।...
Read More »

 
Weird and Interesting
मरेको छोरो त जिउँदै !
छोरो मर्‍यो भनेर गाडेको छोरो भोलिपल्ट जिउँदै पाइएपछि छिमेक र स्वयम् आमा पनि चिताङ् खाएकी छिन् । ...
Read More »

Weird and Interesting
होटल फेला नपार्दा
आयरल्याण्डबाट बिदा मनाउन बुल्गेरियाली राजधानी आइपुगेका गिबन्सले आफू बसेको होटल बान्स्को स्की रिसोर्ट जाने बाटो नै बिर्सिएका कारण २ हजार पाउण्ड जरिवाना तिर्नु पर्यो । ...
Read More »

Weird and Interesting
द्रौपदीको नयाँ अवतार !
उनले यसरी सघाएबापत गतिलो रकम ती व्यक्तिहरुबाट असुल्ने गरिरहेकी रहिछन् । यदि उनीहरुले उनले चाहेको रकम नदिए, प्रहरीकहाँ खबर गर्नु धम्की दिने गर्दिरहिछन् ।...
Read More »

 
Weird and Interesting
सामुराई तरवार बेलायतमा प्रतिबन्ध
आउँदो अप्रिल महिनादेखि बेलायतमा सामुराई तरबारलाई प्रतिबन्ध लगाइने भएको छ । ...
Read More »

Weird and Interesting
रेड कार्डको सट्टा बन्दूक पड्काउँदा
"ती रेफ्रीले किन र केका लागि बन्दूक निकालेर हावामा फायर गरे, यस सम्बन्धमा अनुसन्धान भइरहेको छ । यो काम चाहिँ किन खेल भइरहेकै बेला भयो यसको चित्तबुझ्दो जवाफ ती प्रहरीले दिनु पर्छ", दक्षिणी प्रान्त जोहोरका प्रहरी प्रमुख हुसिन इस्माइलले बताए ।...
Read More »

Weird and Interesting
ढँटाइको बेफाइदा
निबन्ध सत्यतामा आधारित हुनुपर्ने कुनै प्रावधान नभएकाले असत्य भए पनि केही फरक नपर्ने जिकीर गरेकी थिइन् ।...
Read More »

 
Weird and Interesting
प्रतिबन्ध लगाएकै दिनमा अवज्ञा
जसले जुन कुराको प्रतिबन्ध लगाउँछ, उसैले त्यो कुराको अवज्ञा गर्‍यो भने के होला ? सीधा उत्तर छ, त्यो व्यक्ति र कामको राम्रैसँग आलोचना हुन्छ ।...
Read More »

Weird and Interesting
पैसा बचाउने उपाय
पैसा कसरी बचाउने त्यो उपाय कसैले सिकोस् त फ्रान्ज स्टेइजरबाट । ५९ वर्षीय यी बेरोजगार बूढाले अष्ट्रियाका विभिन्न ९० वटा क्लिनिकलाई विगत तीन वर्षदेखि होटलको रुपमा प्रयोग गर्दै आइरहेको खुलेपछि उनलाई क्लिनिकबाट निकाला गरिएको छ ।...
Read More »

Weird and Interesting
श्रीमान् श्रीमती दुवै वेश्यालयमा भेटिँदा
पोल्याण्डको प्रख्यात पत्रिका सुपर एक्स्प्रेसले बुधबारको अंकमा छापेअनुसार त्यहाँको एक स्थानीय बेश्यालयमा श्रीमान-श्रीमती एकअर्कालाई हेरेर छक्क परे । ...
Read More »

 
Updates
भिखारीको पुल-हाउस मस्ती
रौस्याहा (रक्स्याहा वा जँड्याहाको अर्थमा होइन) भिखारीहरुको रसको पनि कुनै कमी छैन । अमेरिकाको विल्मिङटन प्रहरीले एक व्यक्तिलाई एउटा पुल हाउसभित्र छिरेर त्यहाँको पुलमा घण्टौँ मनोरञ्जन लिई त्यहीँको रक्सी पिएको आरोपमा पक्राउ गरेको छ । ...
Read More »

Weird and Interesting
मृत व्यक्तिसँग एक वर्षसँगै
एउटी ६६ वर्षीया अष्ट्रियाली महिलाले एक वर्षअघि नै देहान्त भइसकेका आफ्ना प्रियतमको लाससँग एक वर्षसम्म सुतेको एपीए न्यूज एजेन्सीले बुधबार जनाएको छ । ...
Read More »

Data 16 - 30 of 66 [Total 5 Pages]
[prev] 12 345[next]
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 

Tags in City Sightings
festival releases celebrity party events story wedding bandhs & protests bizarre traffic real picture hi-life city beauty pageant travel culture awards
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal