Weird and Interesting |
|
 |
नाम जुधे पनि त्यो चोरी थिएन |
उस्तै नामको चेक साटेर चम्पट ठोकेको भनेर आरोप लगाइएका एक व्यक्तिको बचावमा तिनकी वकिलले उक्त आरोप झूटा भएको बरु बैंककै ठूलो कमजोरी रहेको बताएकी छिन् ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
गलत ठाउँमा धम्क्याउँदा |
हतियारले सुसज्जित एक चोर अष्ट्रेलियाको राजधानी सिड्नीस्थित एउटा बारमा के पुगेको थियो, त्यसको हालत यस्तो गोरु चुटाइमा पुगेर टुंगियो कि अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन टीभीले समेत समाचार बनाउन पुग्यो ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
७ डलरको डकैती |
तर अमेरिकामा शुक्रबार यस्तो व्यक्ति भेटियो, जसले ७७ वर्षीया एक महिलाको घरमा दिउँसै ढ्याकढ्याक गरेर मात्र ७ डलर चोर्यो ।...
Read More »
 |
 |
|
|
|
Weird and Interesting |
|
 |
९ वर्षेको शिक्षक हत्या प्रयास |
अमेरिकाको जर्जिया राज्यस्थित एउटा स्कूले विद्यार्थीले गएको सोमबार आफ्नो किताप-कापी राख्ने झोलामा अरु नै केही बोकेर स्कूल पुग्यो । पछि स्कूलका शिक्षकहरुले उनको झोलामा विभिन्न किसिमका हतियारहरु फेला पारेका थिए ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
चोरलाई चियाको प्रस्ताव |
चिया पिइसकेपछि चोर केही तनावबाट मुक्त भएजस्तो देखियो । पसलमा मार्केताबाहेक अरु कोही नभएका कारण चोरलाई चोर्न सजिलो भएको थियो तर चिया खाइसकेपछि उसले आफूले चोर्न यहीँ आइपुगेकोमा क्षमा माग्दै टाप कस्यो ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
चोरले जागीरका लागि निवेदन दियो |
एउटा पसलमा चोरीका लागि गएको बेलामा चोरले नोकरीका लागि निवेदनसमेत हालेर निस्केको प्रहरीले बताएको छ । ...
Read More »
 |
 |
|
|
|
Weird and Interesting |
|
 |
ह्वील चेयरमा बैंक डकैती |
अमेरिकाको पालो अल्टो प्रहरीले ह्वील चेयरमा आएर मजाले बैंक डकैती गर्ने व्यक्तिलाई खोजी गरिरहेको छ । ...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
स्वीमिङ पुल चोरेको आरोप |
म्यासाचुसेटका दुइ व्यक्तिलाई स्वीमिङ पुल चोरेको आरोप लागेको छ । वेस्टफिल्ड निवासी ३७ वर्षीय तिमोथी मोरिन र १८ वर्षीय डेविड हलेमाथि यो आरोप लागेको हो । ...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
एड्सम्यानको धम्की |
अफ्रिकी मूलका अमेरिकी भनी दाबी गर्ने व्यक्तिले आफूले १५ सयभन्दा बढी महिलाहरुलाई एड्स सार्दै हिँडेको र अब आफू अमेरिका बाहिर निस्किसकेको दाबी गरेपछि भएको हो ।...
Read More »
 |
 |
|
|
|
Weird and Interesting |
|
 |
छोराको पहिरन देखाउँदै ठग्दै |
आफ्नो छोराको स्काउटको पहिरन देखाएको अभियोगमा इजरायलकी एक महिलालाई जेल चलान गरिएको छ । ...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
कार चोरलाई सुँगुरले पक्ड्यो |
एक जोडा टीन एजर जर्मनलाई कार चोर्दै भागिरहेको बेला सुँगुरहरुको सहयोगले प्रहरीहरुद्वारा पक्राउ गर्न सफल भएका छन् ।...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
रेड हान्न चोर पुलिस एकै ठाउँ |
दुइ चोर एउटा मज्जाको चोरी कार्यक्रम सकिसकेपछि उनीहरु सुस्ताउन त्यो घरमा पुगे जहाँ प्रहरी पनि उत्ति नै बेला लागू औषधको छानविन गर्न त्यहाँ आइपुगे । चोर र पुलिस एक अर्कालाई हेरेर छक्क परे तर त्यति नै बेला चोरहरु पुलिस आइपुगेको देखेर चकित मात्र परेनन् कि त्यहाँबाट भाग्न खोज्दा पक्राउ परे ।...
Read More »
 |
 |
|
|
|
Weird and Interesting |
|
 |
स्पेनी जुम्ल्याहाको मुद्दा |
आफूहरु जन्मिएको केही घण्टामा नै आमा हेरफेर गरिदिने विरुद्ध स्पेनका जुम्ल्याहामध्ये एकले अदालतमा मुद्दा हालेको अखबारमा जनाइएको छ । ...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
चार वर्षे सिगारको लतमा |
चार वर्षका एक बालकलाई ताइवानको एउटा लागू औषधबाट उम्काउने क्लिनिकमा पुर्žयाइएको छ । उसलाई सिगारको नराम्रो लत लागेका कारण उसलाई रिह्याबमा पुर्žयाइएको एनानोभा समाचारमा जनाइएको छ । ती बालकले आफ्ना पिताको सिगार चोरीचोरी खाने गरेकाले यो लत लागेको समाचारमा उल्लेख गरिएको छ । ...
Read More »
 |
 |
|
|
Weird and Interesting |
|
 |
आफ्नै मृत्युको घोषणा गर्नेलाई जेल |
सिंगापुरका एक व्यक्तिलाई आफ्नो मृत्यु भएको भन्दै ठगी गरेको आरोपमा तीन वर्षो जेल सजाय अदालतले तोकेको छ । ...
Read More »
 |
 |
|
|
|