Home»
Articles Related to फट्याइँ in Weird & Interesting
Weird and Interesting
एउटा यस्तो बौलाहा
आफूलाई कहिले जिजस क्राइष्ट त कहिले जर्ज बुस हुँ भन्दै हिँड्ने एक बौलाहालाई अलाबामा प्रहरीले पक्राउ गरेका छन् । ...
Read More »

Weird and Interesting
हतकडी फुटाल्न प्रहरीको शरण
कहिलेकाहीँ पाएको स्वतन्त्रता पनि उपभोग गर्न पाइँदैन । जस्तो कि जर्मनीको एक सुपरमार्केटमा चोरी गरेको अभियोग लागेका एक व्यक्ति हतकडीसहित उम्कन त पाए तर हतकडी सँगै हुनाले त्यो फुकाल्न उनी प्रहरीको शरणमा पुग्नै पर्यो ।...
Read More »

Weird and Interesting
कागजी बाघले खायो
चीनमा सबैभन्दा लुप्त अवस्थामा रहेको र खतराको सूचिमा परेको बाघलाई फेला पारेको झूटो खबरलाई फैलाउने केही सरकारी अधिकारी र तिनसँग संलग्न फोटोग्राफरलाई चीन सरकारले जागीरबाट बर्खास्त गरेको छ । ...
Read More »

 
Weird and Interesting
चाँदनी रातमा समुद्रमै निदाउनुको मज्जा
स्वीडेनका ७८ वर्षीय नाम नखुलाइएका यी व्यक्तिलाई एक रात चाँदनीको रमरमी प्रकाशमा समुद्र घुम्न मन लाग्यो । त्यो पनि कतिबेला भने, टन्न रक्सी खाएर मात्तिएपछि । तब उनले छेउकै समुद्रमा रोकिरहेको एउटा बोट सुटुक्क लिएर डेनमार्कसम्म पुगे ।...
Read More »

Weird and Interesting
चोरेर भाग्दाभाग्दै पेट्रोल सकियो
पेट्रोलको समस्या नेपालमा मात्र होइन अमेरिकामा पनि छ । जस्तो कि अमेरिकाका एक चोरलाई पेट्रोलकै कारण चोरी काण्डमा फँस्नु परेको छ ।...
Read More »

Weird and Interesting
जोकरको नक्कल गर्दा जेल
अमेरिकाको इण्डियाना राज्यका २० वर्षीय स्पेन्सर टेलरलाई बुधबार जोकरको अनुहार पोतेर चलचित्र द डार्क नाइटको पोष्टर चोरेको अभियोगमा एक दिने जेल सजाय तोकिएको छ । ...
Read More »

 
Weird and Interesting
चोरीका ब्रा अनलाइनमा
न्यूयोर्कका एक चतुर व्यापारीलाई ८० हजार डलरभन्दा बढीका चोरीका ब्रा अनलाइनमा बेचेको आरोप लगाइएको छ । ...
Read More »

Weird and Interesting
भ्याकुम क्लिनरको निहुँ गर्दै चोरी
चोर्ने शैली पनि क्या नौलो !! अमेरिकी प्रहरीले आफूलाई भ्याकुम सेल्सम्यानका रुपमा चिनाउने व्यक्तिलाई एउटी महिलाको गहना चोरेको आरोपमा पक्राउ गरेको छ । ...
Read More »

Weird and Interesting
र, रक्सीका लागि यस्तो पनि...
अष्ट्रेलियाली एक पबले विवादास्पद एक निर्णयलाई फिर्ता लिनु परेको छ । उसले आफ्नो पबको प्रचारका लागि जो महिलाले आफूले लगाएको भित्री कट्टु खोलेर पबमा आएका ग्राहकहरुलाई देखाउँछे, उसलाई सित्तैमा रक्सी दिइने योजना प्रचारमा ल्याइएको थियो ।...
Read More »

 
Weird and Interesting
चोरी नगर्न छोराको कसम
अमेरिकाका एक न्यायाधीशले एक चोरलाई अचम्मको सजाय दिएका छन् । ...
Read More »

Weird and Interesting
लोभले लाभ, लाभले विलाप
बैँकमा डकैती गर्न सफल भएकी भन्ने आरोप लागेकी एक महिला पुनः त्यही बैंकमा डकैती गर्न जाँदा यस पटक चाहिँ समातिएकी छिन् । ...
Read More »

Weird and Interesting
शनिबारे चोरको क्षमायाचना
जर्मनीका एक चोरले चोरीपछि आफू गम्भीर रूपमा बिरामी परेपछि चोरी गरिएका ठाउँमा क्षमायाचनाको चिठ्ठी पठाएका छन् ।...
Read More »

 
Weird and Interesting
७१ वर्षे हजुरबा सुत्केरी, कसरी ?
७१ वर्षको उमेरमा पेटको स्वास्थ्यसम्बन्धी सानोतिनो समस्या लिएर अस्पताल गएका एक हजुरबालाई डाक्टरहरुले उनी गर्भवती भएको जानकारी दिँदा बूढा बा झन्नै बेहोस हुन पुगे ।...
Read More »

Weird and Interesting
हतोभागी चोर
कहिलेकाहीँ जतिसुकै निपूर्ण चोर पनि पक्राउ खान्छ । अब जर्मनीका यी चोरकै उदाहरण लिउँ न ! दुर्भाग्य लागे पछि जतिसुकै चलाख हुन खोजे पनि पक्राउ पर्न रत्तिबेर पनि लाग्दैन ।...
Read More »

Weird and Interesting
चर्च नै गायब पारिदिनेहरू
रसियाली एउटा गाउँमा रहेको २ सय वर्षभन्दा बढी समयसम्म ठडिएर नाक बचाएको एउटा चर्च नै भोलिपल्ट बिहान गायब भएपछि त्यहाँका स्थानीयबासी चकित परेका छन् ।...
Read More »

 
Data 46 - 60 of 66 [Total 5 Pages]
[prev] 1234 5[next]
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 

Tags in Cinema
सेक्स अभिनेता अभिनेत्री सेलेब्रिटी रिलिज समारोह सुटिङ हल्ला पेज थ्री प्रविधि
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal