Home»
Articles Related to फट्याइँ in Weird & Interesting
Weird and Interesting
शरीरमाथि रेल दगुर्दा पनि ज्यूँदो
अमेरिकाको अलाबामा राज्यस्थित एक व्यक्तिले आत्महत्या गर्न खोज्दा पनि पाएनन् । कारण अरूले रोकेकाले चाहिँ होइन । बरू उनीमाथि रेल कुदे पनि उनलाइ सामान्य चोट पटकबाहेक अन्य कुनै किसिमको पनि गम्भीर चोट नलागेकाले उनी बाँचेका हुन् ।...
Read More »

Weird and Interesting
समोसाको मूल्य १६ हजार !!
भारत घुम्न गएका एक जोडीले त्यहाँ पाइने एक विशेष प्रकारको सिंगडा (समोशा) लाइ नेपाली १६ हजार रूपियाँ तिर्नु परेको छ ।...
Read More »

Weird and Interesting
जीवनबाट वाक्क हुनेहरूको अपराध
जापानमा पछिल्ला समयमा बढ्दो हत्याबाट त्यहाँका अधिकारीहरू चिन्तित हुन थालेका छन् । संसारमै कम अपराध हुने देशका रूपमा प्रख्यात जापानमा पछिल्लो समयमा एउटा अचम्म किसिमको अपराध गर्ने व्यक्ति पक्राउ परेपछि त झन् हत्या गर्नका लागि कारणै नचाहिँदो पनि रहेछ भनेर त्यहाँका प्रहरी अधिकारीहरू चकित परेका छन् ।...
Read More »

 
Weird and Interesting
हंगकंगेलाइ मुगाबे पत्नीको मार
जिम्बाबेका राष्ट्रपति रबर्ट मुगाबेकी पत्नीले हंगकंगका एक फोटोपत्रकारलाइ दुर्व्यवहार गरेको आरोप लागेको छ । ती फोटोग्राफरले मुगाबे पत्नीमाथि मुद्दा हाल्ने कि नहाल्ने भन्ने बारेमा अझै निधो गर्न चाहिँ सकेका छैनन् ।...
Read More »

Weird and Interesting
११ महिने बालकले बाबुलाइ जेल हाल्यो
पत्याइनसक्नुको घटना ! जाबो एउटा एघार महिनाको बच्चाले बाबुको गाँजा खेतीबाट वाक्क भएर कहिँ जेल पठाउला त ? तर क्यानडाको एक गाउँका ती व्यक्तिलाइ आफ्नो छोरोको कमालबाट अलि बढी नै घाटा भएको छ ।...
Read More »

Weird and Interesting
२४ वर्षअघि लिएको २५ रूपियाँले अहिले पोल्य
भारतीय एक अदालतले ७५ वर्षे डाक्टरलाइ २४ वर्षअघि २५ रूपियाँ भारू घुस लिएको अभियोगमा जेल हाल्ने आदेश दिएको छ अधिकारीहरूले जनाएका छन् । ...
Read More »

 
Data 61 - 66 of 66 [Total 5 Pages]
[prev] 12345
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 

Tags in Misc
Books Home
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal