Home»
Articles Related to उदारता in Weird & Interesting
Weird and Interesting
बेहोरा सकिएका बेलायती
केही दशकअघिसम्म संसारमै सबैभन्दा नरम मिजास र असल व्यवहारका धनी भनेर चिनिएका बेलायतीहरु हिजोआज बेहोरा तुरिएका व्यक्तिमा गनिदैछन् । ...
Read More »

Weird and Interesting
एक्लो ट्याक्सी चालकका लागि कर्न्र्सट
जब यो भ्वाइलिन फिर्ता ल्याइदिए ती ट्याक्सीचालकले, तब ती एक्ला चालकका लागि भ्वाइलिन मालिक फिलिप क्विन्टले आधा घण्टे लामो भ्वाइलिन कर्न्र्सट दिएका छन् । ...
Read More »

Weird and Interesting
बियर बोतलबाट सोलार हिटर
चीनका एक किसानले आफूले खाएका र गाउँभरिका जँड्याहाले खाएका बियरका बोतल भेला पारेर सोलार हिटर बनाएका छन् ।...
Read More »

 
Weird and Interesting
नर्वेमा गे बिहेलाई कानूनी मान्यता
नर्वेको संसदले बुधबार गे सम्बन्धलाई कानूनी मान्यता दिएको छ । यस मान्यतापछि समलिङ्गीहरुले बिहे गर्ने, बच्चा अपनाउने र कृत्रिम गर्भाधान गर्न पाउनेजस्ता अधिकार सुनिश्चित भएको छ ।...
Read More »

Weird and Interesting
पुलिस मम विवादमा
चीनमा हालै गएको भूकम्पमा अनाथ बनेका बच्चाहरुलाई दूध पिलाउने महिला प्रहरीहरुलाई जागीरमा प्रमोशन गरिने कुराको विरोध भएको छ ।...
Read More »

Weird and Interesting
थुनुवालाइ रेष्टुराँको भोजन
जेल परेकाहरूलाइ कस्तो भोजन दिइन्छ होला ? स्वभाविक हो कि ती अति साधारण हुन्छन् । तर इजिप्टका थुनुवाहरूलाइ अहिले मोज छ ।...
Read More »

 
Weird and Interesting
अनाथ बाँदरलाई कुकुरको सुरक्षा
चीनको एउटा चिडियाघरमा एउटा अनाथ बाँदरको बच्चालाई त्यहीँ बस्ने एउटा कुकुरले सुरक्षा दिन थालेको छ । यसपछि उसलाई हेप्ने अन्य बाँदरहरुबाट उसले मुक्ति पाएको समाचारमा जनाइएको छ । ...
Read More »

Weird and Interesting
हिरो कुकुर
सामान्यतया कुकुर र बिराला भन्ने बित्तिकै हामी एकअर्कालाई देखिनसक्ने जनावरका रुपमा चिन्छौँ । रोचक कुरा के छ भने यी दुइ जनावरहरुलाई लिएर केही रोचक लोककथा पनि बनेका छन् र यी दुवै एक अर्कालाई देखिसहदैनन् भन्ने पनि हामीलाई थाहा छ । यस्तो अवस्थामा अष्ट्ेलियाको दक्षिणी शहर मेलबर्नमा कुकुर बिरालालाई लिएर एउटा रोचक घटना घट्न पुगेको छ ।...
Read More »

Weird and Interesting
सेवाका लागि आफ्नो नाम बेच्ने महिला
समाज सेवा गर्ने तरिका पनि कसैकसैको बडो अचम्मको हुन्छ । बेलायती एक महिलाले इबे नामक एक वेबसाइटमा आफ्नो नाम बेच्ने प्रस्ताव राखेकी छिन् । उनले ५० विभिन्न थरीको नाम त्यहाँ राखेकी छिन् र जसले बढी दाम तिरेर उनको अहिलेको नाम परिवर्तन गरेर ती नाम दिन्छ, उनले जीवनभर त्यही नाम अँगाल्ने बताएकी छिन् ।...
Read More »

 
Weird and Interesting
कारको इन्जिनमा बिरालोको साता दिन
यदि लेख्ने क्षमता हुँदो हो त अष्ट्रियाली एउटा बिरालोले मज्जैले साता दिनको डायरी लेख्दो हो । उसले एक साता एउटा कारको इञ्जिनभित्र कसरी बितायो र उसको अनुभव कस्तो रह्यो, मान्छेका लागि पनि चाखलाग्दो यात्रा हुँदो हो । तर अपशोच, त्यो बिरालोको अनुभव उसैमा सीमित रह्यो ।...
Read More »

Weird and Interesting
यस्तो पो इच्छा त
बेलायतको नर्थम्टनशायरका एक व्यक्तिको इच्छालाइ मृत्युपछि पूरा गरिएको छ । ती व्यक्तिको इच्छा थियो, आफ्नो मृत्युपछि आफूलाइ जिन्दगीभर गइरहेको एक रक्सी पबभित्र गाडियोस् ।...
Read More »

Data 16 - 26 of 26 [Total 2 Pages]
[prev] 12
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 

Tags in City Updates
crisis events hi-life अनुभव festival celebrity माओवादी मोबाईल streets पेट्रोल समलिङगी सेलेब्रिटी हल्ला awards संविधानसभा
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal