Home»
Articles Related to हलिउड in Weird & Interesting
Weird and Interesting
बिरामी पार्ने सिनेमा
बुधबार एउटा लोकप्रिय जापानी अखबारले छापेको विज्ञापनमा लेखिएको छ- "हलिउड चलचित्र 'बाबेल' नहेर्नुस्, तपाइँ बिरामी पर्न सक्नु हुनेछ ।"...
Read More »

Weird and Interesting
गेरको चुम्बन र अतिवादी मिडिया
हलिउडका रोमान्टिक नायक रिचर्ड गेरले बलिउडी नायिका शिल्पा सेट्टीलाई सार्वजनिक कार्यक्रममा हलिउडी शैलीमा चुम्बन गर्दा तिखो आलोचना झेल्नु परेको छ ।...
Read More »

Weird and Interesting
फेरि अर्को बबाल !
एलिजाबेथ हर्लेको बिहे तामझामका विषयमा केही समयअघि यसै पृष्ठमा तपाइँले पढिसक्नु भएको छ भने बिहेपछिको घटनाक्रम पनि नछुटाउनुहोस् । ...
Read More »

 
Feature
स्पाइडरम्यान तेस्रो ठूलो कमाउ सिनेमा
नेपालमा स्पाइडरम्यान तेस्रो संस्करण सन् २००७ कै सबैभन्दा बढी कमाउने चलचित्रको सूचिमा तेस्रो नम्बरमा परेको काठमाडौँस्थित एक वितरकले इनशाडटकमलाई बताएका छन् । ...
Read More »

Weird and Interesting
महंगा पोटर
यसभित्रका सूचनाहरु नखुस्किऊन्, ह्यारी पोटर साँच्चिकै मारिएका छन् कि ब्यूँतिएका आदि कुरा किताब बजारमा पुग्नुअघि नै अरुले चाल नपाऊन् भनेर अनेक सुरक्षा व्यवस्था अपनाइएको छ । ...
Read More »

Weird and Interesting
नाङ्गी पेरिसभन्दा ब्रिट्नी खतरनाक !
इन्टरनेटमा नाङ्गी पेरिस हिल्टन या अरु कोही खोज्दै हुनुहुन्छ ? त्यसो भए त ठीकै छ तर नाङ्गी ब्रिट्नी स्पेयर खोजिरहनु भएको भए चाहिँ तपाइँ खतरामा पर्न सक्नु हुन्छ !...
Read More »

 
Weird and Interesting
आर्थिक संकट बढ्दा सिनेमालाइ फाइदा
भला यो पनि कुनै कुरा हो ? कि देशमा आर्थिक संकट बढ्दा सिनेमा हलका दर्शक स्वाट्टै घट्नु पर्ने हो तर भइरहेको छ उल्टो । पछिल्लो समय रिलिज भएका सिनेमा र अघिल्लो वर्ष रिलिज भएका सिनेमाको तुलनामा तुलनात्मक रूपमा दोब्बर दर्शकहरू सिनेमा हेर्न पुगेपछि यस क्षेत्र विशेषज्ञहरू चकित परेका छन् । ...
Read More »

Weird and Interesting
जेम्स बन्डको म्युजियम
बेलायती सेक्रेट सर्भिस अन्तर्गतका बहुचर्चित फिल्मी पात्र जेम्स बन्ड संसारभर प्रख्यात छन् । त्यसको एउटा सानो उदाहरण हालै अष्ट्रियामा देखा परेको छ ।...
Read More »

Data 1 - 8 of 8 [Total 1 Pages]
 
       
YOURS
Name
Email
Friend 1
Name
Email
Friend 2
Name
Email
Friend 3
Name
Email
   
 
 
 
Your Name: City Country
Your Email:
Rate this Article: 
Comments:
 
 
Latest Articles posted in the site
  
Sonitpur Saanjh 2068
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
Style Check Dashain Fashion 2011
 
  
 
 

Tags in Weird & Interesting
हलिउड मुद्दा मामिला जनावर सेक्स विज्ञापन बलिउड नग्नता माया प्रविधि सेलेब्रिटी श्रीमानश्रीमती उदेकलाग्दो कीर्तिमान यस्तो पनि ! उपाय परिस्थिति गुगल भव्यता सुन्दरी फट्याइँ उदारता इन्टरनेट मूर्ख्याइँ
Browse Tag by Group
Complete List of Tags

© Copyright eNasha .com
 
Online Media Association of Nepal