सबैभन्दा बढी ट्राफिक नियम उल्लङ्घन नेकपा माओवादीले नै गरिरहेको छ र उसैले अहिले राजधानीमा एउटा पर्चा बाँडिरहेको छ ट्राफिक नियम सिकाउँदै ।... Read More »
Updates
अपिलको हिंसामाथि अपिल
जुँघाका रेखीले बल्ल बाक्लो आकार ग्रहण गर्दैछन्, तर सिनेमाबाट डकुमेन्ट्रीतिर आकर्षित अपिल बिष्टको डकुमेन्ट्री निर्माणको अनुभव सुन्नु भयो भने जुँघा बाक्लिएकाले पनि जिब्रो टोक्नेछन् । ... Read More »
Updates
संविधानसभा र षडयन्त्रको गन्ध
यस्तो बेलामा आफ्नो कार्यक्षमता माथिको कम विश्वास र विदेशी शक्तिमाथिको भरोसा ज्यादा हुनुको अर्थ हुनसक्छ, नेपालको अस्तित्व नै नरहनु । तर के हाम्रा नेताहरुले यी कुरालाई ध्यान दिएका छन् त ?... Read More »
Updates
कान्तिपुर बिनाको बिहानी
एक कान्तिपुर-कर्मचारीले भने- "माग त हाम्रा लागि ज्यादै राम्रो हो, तर के गर्ने खुलेर समर्थन गर्न पनि डर लाग्छ । र, तिनको 'एप्रोच' पनि त्यति ठीक लागेन ।" ... Read More »