Feature |
|
 |
फ्रान्समा मलामी |
यो क्याराभानपछिकै सबैभन्दा महङ्गो नेपाली चलचित्र रहेको बताइऎको छ ।...
Read More »
 |
 |
|
|
Feature |
|
 |
सुटिङले सुहागरात धरापमा ! |
बानेश्वर निवासी सविता खड्कासँग भर्खरै 'टिपिकल' मागी विवाह गरेका लजालु नायक सुशील क्षेत्री हनिमून पिरियडमा सिनेमाको सुटिङमा फँसेका छन् । ...
Read More »
 |
 |
|
|
None |
|
 |
भुवन र भ्यालेन्टाइन |
भुवन भन्छन्, "आफ्नो परिवारमा असर पर्दैन र सम्बन्ध राखिने व्यक्तिलाई हानी हुँदैन भने बिहेबाहिरको सेक्स अपराध होइन ।"...
Read More »
 |
 |
|
|
|
Feature |
|
 |
निखिलले गीत गाउने |
अहिलेका हट नायक निखिल उप्रेतीले पनि गीत गाउने भएका छन् । उनलाई गीत र सङ्गीत नेपाली चलचित्रका लोकप्रिय सङ्गीतकार सुरेश अधिकारीले यो अवसर उपलब्ध गराउने छन् । ...
Read More »
 |
 |
|
|
Feature |
|
 |
अन्त्य ! तर के को ? |
कुनै पनि नयाँ शुरुवात हुनका लागि पुरानो कुराको अन्त्य हुन जरुरी छ भन्ने सन्देश बोकेर यो चलचित्र बनाएको बताइरहेका दिनेश शर्माले यसमा अरु सन्देश पनि थप्न भुलेका छैनन् । ...
Read More »
 |
 |
|
|
Feature |
|
 |
निर्देशकको घर तोडफोड ! |
प्रख्यात नायक तथा निर्देशक बिस्व बस्नेतको घर तोडफोड भएको छ । उनको घर कुनै गुण्डा, चोर, डाकाले तोडफोड गरेका भने होइनन्, नेपाल सरकारले तोडफोड गरेको हो ।...
Read More »
 |
 |
|
|
|
Feature |
|
 |
चलचित्र फाँटमा अर्को वेबसाइट |
क्रोध चलचित्रको सफलतासँगै आकाश अधिकारीले आफ्नो ब्यानरको नाममा सञ्चालन गरेको वेबसाइट दस्काईमुविजडटकमलाई नयाँ स्वरुपमा पस्किएका छन् । ...
Read More »
 |
 |
|
|
Feature |
|
 |
गायकको टीभी मोह |
गायक बाबु बोगटी राम्रो गाउँछन् भन्ने भ्रममा मात्र नरहनुस्, उनी राम्रो अभिनय पनि गर्छन् । त्यो कुरा त उनका पछिल्ला गीति भिडियोमा उनले निभाएका भूमिका र गरेका अभिनयबाट प्रष्टिन्छ । ...
Read More »
 |
 |
|
|
Feature |
|
 |
चक् दे ! कुछ सिख् ले ! |
भारतीय राष्ट्रवाद भनेकै पाकिस्तानको विरोध गर्नु भन्नेसम्म बुझिन्थ्यो । तर अहिले भारतीय राष्ट्रवादले अर्थ फेरेको छ । त्यो पाकिस्तानको विरोध होइन भन्नेसम्म आइपुगेको छ । ...
Read More »
 |
 |
|
|
|
Updates |
|
 |
कलाकारको समाजसेवा मोह |
कलाकारहरुले एक मुख लागेर भने- राम्रो काममा हामीलाई हिँडाउनुहोस्, हामी तपाइँलाई सघाउन तयार छौँ ।...
Read More »
 |
 |
|
|
Feature |
|
 |
नेपालीले हेर्नैपर्ने नेपाल ! |
"देशप्रति वितृष्णा हुनेहरु, देशको लगानीलाई लात हानेर स्वदेश भुल्नेहरु र आफ्नो उत्तरदायित्व बिर्सनेहरुलाई यो चलचित्रले गतिलो झापड हान्नेछ", निर्मलको आशा छ- "मलाई गर्व छ, मैले यो सिनेमा बनाएको छु र मलाई लाग्छ, तपाइँले हेर्नुभयो भने तपाइँलाई नेपाली हुनुमा अवश्य गर्व लाग्नेछ ।"...
Read More »
 |
 |
|
|
Biography |
|
 |
अस्ताउन लागेको एक्लो जीवन |
'अब नागरिकता लिएर मलाई बंगला किन्नु छैन, जग्गा किन्नु छैन, म प्योर नेपाली तामाङकै छोरा हो, तर नागरिकता पाए, मर्ने बेलामा छातिमा राखेर नेपाली हुँ भनेर मर्ने चाहना छ ।'...
Read More »
 |
 |
|
|
Biography |
|
 |
नायक बन्ने सपना पूरा हुँदा |
पछिल्लो समय उनलाई टेलिफिल्म र चलचित्रका लागि अनुबन्धित गरिएको छ । र, यसबाट उनी ज्यादै उत्साहित भएका छन् । भन्छन्- "हरेक कुराको समय आउँदो रहेछ, आफूले मात्र हतार गरेर केही हुँदो रहेनछ ।"...
Read More »
 |
 |
|
|