Feature |
|
 |
फ्रान्समा मलामी |
यो क्याराभानपछिकै सबैभन्दा महङ्गो नेपाली चलचित्र रहेको बताइऎको छ ।...
Read More »
 |
 |
|
|
Feature |
|
 |
सुटिङले सुहागरात धरापमा ! |
बानेश्वर निवासी सविता खड्कासँग भर्खरै 'टिपिकल' मागी विवाह गरेका लजालु नायक सुशील क्षेत्री हनिमून पिरियडमा सिनेमाको सुटिङमा फँसेका छन् । ...
Read More »
 |
 |
|
|
None |
|
 |
फोटोको भाग्य |
कसैकसैका लागि भाग्य फोटो भएर आउँछ, यसो भनियो भने तपाइँ असहमत पनि हुन सक्नु हुन्छ । तर यदि पूजाना प्रधानको पछिल्लो प्रगति हेर्नु भयो भने यो भनाइ सोह्रैआना सही लाग्न सक्छ ।...
Read More »
 |
 |
|
|
Feature |
|
 |
दशैँमा नेपाली परीहरु |
"यो चलचित्र त्यति धेरै हावा पनि छैन, जति त्यो चलचित्र छ । यो चलचित्र कोटेश्वरमा गएको वर्ष विवेक चौलागाइँको हत्याकाण्डमा आधारित छ ।"...
Read More »
 |
 |
|
|
None |
|
 |
सुभद्रा अधिकारी |
'मेरो जीवन आमाको देन होइन', अहिले सुभद्रा सम्झन्छिन्- 'डाक्टर हल ड्रेलको देन हो ।'...
Read More »
 |
 |
|
|
Feature |
|
 |
रविकी बेहुली कृति |
'बेहुलीको नजिकै नबस्नु झुक्किएर बेहुलाले तिमीलाई सिन्दुर लगाइदेलान् '-बेहुली बनेर विवाहको यज्ञ छेउमा घुम्टी ओढेर लजाएर बसेकी नायिका/इमेज च्यानलकी उदघोषिका कृति भट्टर्राईसंगै साथी भएर बसेकी चलचित्र नायिका ऋचा घिमिरेलाई इमेज एफएमका उदघोषक नरेश भट्टर्राईले ठट्यौली गरे ।...
Read More »
 |
 |
|
|
Feature |
|
 |
नायिका त छन् तर गज्जबका छैनन् ! |
अज्ञानता, अशिक्षा र अस्वस्थ प्रतिस्पर्धा हावी देखिएका विद्यमान केही नायिकाहरूको ठाउँमा शिक्षित, प्रतिभावान् नायिकाको प्रवेश भएमा यस क्षेत्रमा नायिकाको भविष्य निकै उज्ज्वल देखिन्छ । ...
Read More »
 |
 |
|
|
Feature |
|
 |
बिपनाको बोर्ड अनुभव |
नेपाली कांग्रेसकी कट्टर समर्थक विपना थापा कसरी माओवादी नेतृत्वले सम्हालेको सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतको चलचित्र बोर्डमा सदस्य नियुक्त भइन् त ?...
Read More »
 |
 |
|
|
Updates |
|
 |
कलाकारको समाजसेवा मोह |
कलाकारहरुले एक मुख लागेर भने- राम्रो काममा हामीलाई हिँडाउनुहोस्, हामी तपाइँलाई सघाउन तयार छौँ ।...
Read More »
 |
 |
|
|
Feature |
|
 |
निरुता अब मुम्बै जाने |
'देश' को काम सकिइसकेपछि उनी अब मुम्बई जाने भएकी छिन् ।...
Read More »
 |
 |
|
|
Feature |
|
 |
डोरोटा सिस्कोभाको नेपाल अनुभव |
उनी जन्मिदा चेकोस्लोभाकियामा जन्मिएकी थिइन्, २५ वर्षअघि । १९९३ देखि उनी चेक गणतन्त्रकी नागरिक रहिन् । "देश टुक्रिए पनि मन टुक्रिँदो रहेनछ", छेउकी सुन्दर बाला एकाएक दार्शनिक बन्छिन् ।...
Read More »
 |
 |
|
|
Feature |
|
 |
सफल मिथिला |
भर्खरै मिथिला शर्मालाइ एउटा भोजपुरी सिनेमामा महत्वपूर्ण भूमिकाका लागि साइन गरियो । त्रिनेत्र नामक यो चलचित्र यस कारण महत्वपूर्ण छ कि यसमा भारतीय टीभी सिरियलकी प्रख्यात अभिनेत्री श्वेता तिवारी (प्रेरणा) पनि यस चलचित्रमा अनुबन्धित भएकी छिन् ।...
Read More »
 |
 |
|
|
Feature |
|
 |
मैनाको खोजी पूर्ण |
२०/२२ जना आफ्नो उमेरका युवतीहरुलाई पछि पार्दै उनी यस चलचित्रका लागि छानिएकी थिइन् । पछि बेलुकी उनको घरमा उनी छानिएको खबर पाएपछि त्यो रात त उनी निदाउनै सकिनन् ।...
Read More »
 |
 |
|
|
Feature |
|
 |
विपनाको पुरानो खबर |
उत्तेजित हुँदै भन्छिन्- "देशको अर्थतन्त्र ओरालो लागेको छ, राजनीति स्थिर छैन, देशमा आदर्श व्यक्ति छैनन् । सबै कुराको अभाव भइरहेको बेला कसरी चलचित्र मात्र अभावरहीत हुनसक्छ ?"...
Read More »
 |
 |
|
|