Feature |
|
 |
आवाजबाट निर्माता खुशी |
आवाज एउटा कथानक चलचित्रभन्दा बढी वृत्तचित्रजस्तो भएको प्रतिक्रिया केही दर्शकको थियो भने केहीले भने कथानक बिनाको चलचित्र । तर पनि साउने झरीमा यसको व्यापारबाट निर्माता खड्का मख्ख छन् ।...
Read More »
 |
 |
|
|
Feature |
|
 |
भाइमारा लिएर उदाएका उदासी |
बाहिर कहिल्यै नाम नसुनिएको यो चलचित्रले दाङमा ५१ औँ दिन मनाइसकेको दाबी निर्देशकको छ । तर बाहिर यत्रो हिट भइसकेको चलचित्रलाई भने बिनाकुनै हल्ला राजधानीमा प्रदर्शन शुरु गरिएको छ । ...
Read More »
 |
 |
|
|
Feature |
|
 |
तीन वर्षको दुःख |
'नयाँ काम हो कोही न कोही भेटिएलान् नि !' भनेर काम शुरु गरे । हिजोसम्म उनको अभियानलाई सघाउन रत्तिभर जाँगर नदिनेहरुसमेत अहिले उनको कामबाट मख्ख परेका छन् । ...
Read More »
 |
 |
|
|
|
Feature |
|
 |
उत्साहित निर्माता |
"अब एउटा नेपाली भाषामा गज्जबको सिनेमा नबनाई मेरो सिनेमाप्रतिको मोह कम हुनेवाला छैन ।"...
Read More »
 |
 |
|
|
Feature |
|
 |
ठोकठाक कम्पनीका मास्टर |
निर्देशक बस्नेत चाहिँ मूलतः सानो बजेटमा छिटै चलचित्र सकाउने मध्येमा गनिएकाले होला, अहिलेसम्म बेरोजगार बस्नु परेको छैन । ...
Read More »
 |
 |
|
|
Feature |
|
 |
निर्माताबीच घमासान |
यो हलमा आफ्नो सिनेमा लगाउन पाउनु भनेको निर्माताको ७५ प्रतिशत लगानी सुरक्षित हुनु हो । त्यही भएर निर्माताहरु यस हलमा सिनेमा प्रदर्शन गर्न टाउको समेत फोड्न बेर लाउँदैनन् । ...
Read More »
 |
 |
|
|
|
Film Review |
|
 |
आँधितुफान, नाम मात्रको ! |
अपहरण र यसभित्रको अर्थनीतिका विषयमा चलचित्रकर्मी मौनता श्रेष्ठले 'आँधितुफान'को निर्माण तथा लेखन गरेका छन् । चलचित्रलाई निर्देशन गरेका छन्, महेन्द्र बुढाथोकीले ।...
Read More »
 |
 |
|
|
Film Review |
|
 |
तारे जमीन परः हर अभिभावकले बुझ्नुपर्ने कु |
छोराछोरीले पढेनन्, उनीहरुले अभिभावकको कुरा बुझ्दैनन्, सधैँभरि पढाइमा अब्बल हुन सक्तैनन् भने त्यसको उपचार के हुन सक्छ ? आमिर खानले निर्माण तथा निर्देशन गरेको चलचित्र तारे जमीन परले यो कुरालाई उठाएको छ । ...
Read More »
 |
 |
|
|
Feature |
|
 |
नेपालीले हेर्नैपर्ने नेपाल ! |
"देशप्रति वितृष्णा हुनेहरु, देशको लगानीलाई लात हानेर स्वदेश भुल्नेहरु र आफ्नो उत्तरदायित्व बिर्सनेहरुलाई यो चलचित्रले गतिलो झापड हान्नेछ", निर्मलको आशा छ- "मलाई गर्व छ, मैले यो सिनेमा बनाएको छु र मलाई लाग्छ, तपाइँले हेर्नुभयो भने तपाइँलाई नेपाली हुनुमा अवश्य गर्व लाग्नेछ ।"...
Read More »
 |
 |
|
|
|
Film Review |
|
 |
नेपालः एउटा राम्रो प्रयास, तर... |
रामकृष्णले बढो चतुर्याइँपूर्वक उत्तर दिए- "सिनेमाले उठाउन खोजेको कुरा चाहिँ बबाल राम्रो छ ।" उनले यो भनेनन्, सिनेमा एकदम राम्रो छ । उनले यो पनि भनेनन्, सिनेमा नराम्रो छ । उनले भने, उठाउन खोजिएको विषयवस्तु निकै खँदिलो छ, राम्रो छ । ...
Read More »
 |
 |
|
|
Feature |
|
 |
Kagbeni Showing in Theatres from Jan 11 |
...
Read More »
 |
 |
|
|
Film Review |
|
 |
कागबेनीः हेर्न किन जरुरी छ ? |
एक साथीले सिनेमा हेरिसकेपछि भने- "नेपाली सिनेमा 'हेर्नैपर्ने सूचि'मा पर्न अझै केही वर्ष लाग्छ । तर सिनेमा नहेरिकन एकै चोटी त्यो दिनको अपेक्षा गर्न सकिन्न । तुलनात्मक राम्रा नेपाली सिनेमा हेर्ने बानी बसाल्यो भने नेपाली सिनेमा हेर्नैपर्ने दिन आउन समय कुर्नु पर्दैन ।" यो चाहिँ तुलनात्मक रुपमा राम्रो सिनेमा बनेको छ । त्यसैले यो सिनेमा हेर्न जरुरी छ ।...
Read More »
 |
 |
|
|
|
Film Review |
|
 |
ढिँडो र गुन्द्रुक स्वादमा कागबेनी |
थुप्रै निर्देशकीय कमजोरीलाई बिर्सेर कागबेनी हेर्ने हो भने यो एउटा मौलिक नेपाली नेपाली चलचित्र बनेको छ । ...
Read More »
 |
 |
|
|
Film Review |
|
 |
हल्ला बोलः हल्लै हुन सकेन |
लेखक निर्देशक सन्तोषीले विषय चाहिँ राम्रै उठाएका हुन्, तर गलत पात्र मार्फत् ।...
Read More »
 |
 |
|
|
Feature |
|
 |
ग्रेटर नेपालको सपना |
यस्तो अवस्थामा हामी साधारण नेपालीले के गर्ने ? भएका प्रमाणहरुलाई एकत्रित पारेर जनमानसलाई सही सूचना दिने कि चूप लागेर बस्ने ? के तपाइँ हामी चूप लागेर समस्या समाधान हुन्छ ? तपाइँ हामीले गरेको एउटा सानो प्रयास पनि कतै ठूलो समाधान बनेर पो आउँछ कि !...
Read More »
 |
 |
|
|
|